अर्थ मन्त्रालयका ५५ उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । सरकारले अर्थ मन्त्रालय अन्तर्गतका ५५ जना उपसचिवको एकै पटक सरुवा गरेको छ । अर्थ मन्त्रालयले आफू मातहतका निकायमा कार्यरत उपसचिवहरू हेरफेर गरेकाे हाे ।

आन्तरिक राजश्व विभाग, ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजश्व कार्यालयलगायत मातहतका निकायमा कार्यरत ५५ जना उपसचिवको सरुवा अर्थले गरेको हो ।

को कहाँ पुगे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *