अर्थ सन्जाल
६ आश्विन २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
६ आश्विन २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

नेपाल र चीनबीचको आर्थिक सम्बन्धले नयाँ रुप लिने सचिव मरासिनीको विश्वास

  • अर्थ सन्जाल
  • २१ भाद्र २०८०, बिहीबार १८:५२


काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु कुमार मरासिनीले नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको बताएका छन् ।

नेपाल चीन सीमा ब्यापार सम्झौता कार्यान्वयनको पहिलो ब्याचको स्वागतका लागि आयोजित कार्यक्रममा उनले चिनियाँ समुन्द्री बाटो हुदै तेस्रो मुलुक सम्म पनि व्यापार हुनु यो कार्यक्रमले नेपाल र चीनबीच आर्थिक सहकार्यलाई थप उचाईँमा पु¥याउने छ । उनले भने ‘यो सहकार्यले दुई देशबीचको आर्थिक सम्बन्धका आधारभूत परिर्वतनको सुरुवात भएको छ ।

त्यस्तै उनले चिनियाँ पानी जहाज र सडक यात्राको माध्यमबाट तेस्रो मुलुकसम्म पनि सामानको आयात निर्यातको सुरुवातसंगै अब मुलुकको अर्थतन्त्र विकासमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने ‘ यो सम्झौताबाट नेपालले अन्य देशमा आयात निर्यातको लागि चीनको समुद्री बन्दरगाह र नयाँ बाटोहरु पहुँच पाएको छ । ’

यस्तै, सो कार्यक्रममा नेपालका लागि चीनका राजदूत चेन सोङले, चीनले ट्रान्जिटमा ट्राफिक ह्यान्डल गर्नका लागि चार समुद्री बन्दरगाह र तीनवटा सुख्खा बन्दरगाहबाट आयात गर्न अनुमति दिएको बताए ।

उनले भविष्यमा थप सीमा बन्दरगाह खोल्ने, सडक र पूर्वाधारमा सुधार गर्ने भन्दै त्यसबाट दुबै पक्षलाई राहत मिल्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘ट्रान्जिट ट्रान्सपोर्ट जसमा हामीले चीनले ट्रान्जिटमा ट्राफिक ह्यान्डल गर्नका लागि चार समुद्री बन्दरगाह र तीनवटा सुख्खा बन्दरगाह प्रयोग गर्न आयात गर्न अनुमति दिएका छौं । भविष्यमा थप सीमा बन्दरगाह खोल्ने र सडक र पूर्वाधारमा सुधार गर्ने र यसबाट समय र चीनबाट आयात–निर्यात गर्ने वस्तुको लागत थप घट्ने विश्वास लिएको छु । जसले विश्वको पोस्ट रेटमा सकारात्मक प्रभाव पार्नेछ ।’

उनले नेपालसँग द्विपक्षीय व्यापार र ट्रेन्डिट व्यापारलाई सक्रियतापूर्वक प्रवर्द्धन गर्न सबै पक्षबाट कदम चालिरहेको भन्दै आजबाट कार्यान्वयनमा आएको सम्झौताले अन्तराष्ट्रिय व्यापारमा विविधता ल्याउने विश्वास लिएको बताए ।

उनले भने, ‘नेपालसँग द्विपक्षीय व्यापार र ट्रेन्डिट व्यापारलाई सक्रियतापूर्वक प्रवर्द्धन गर्न चीन पक्षले सबै पक्षबाट कदम चालिरहेको छ । अब चीन नेपाल पारवहन यातायात सम्झौता आजबाट कार्यान्वयनमा आएको छ, यसले अन्तराष्ट्रिय व्यापारमा विविधता ल्याउने र सारा विश्वसँग व्यापारलाई सहज बनाउने विश्वास लिएको छु । पोर्ट परिवर्तन गरेर, दुई साताभित्र तातोपानी आयातमा सामान ढुवानी भएको थियो ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपालस्थित चिनियाँ दूतावास र नेपाल चाइना चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको संयुक्त रुपमा उक्त समारोह सम्पन्न भएको हो ।

Artha Sanjal
मिती : २१ भाद्र २०८०, बिहीबार १८:५२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

एलओडीमा भारतीय ब्याण्ड ‘बम्बे भाइकिङ’ को लाइभ प्रस्तुति हुँदै

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी (निर्देशिकासहित)

कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह

ताजा समाचार

  1. एलओडीमा भारतीय ब्याण्ड ‘बम्बे भाइकिङ’ को लाइभ प्रस्तुति हुँदै
  2. ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी (निर्देशिकासहित)
  3. नेपाल क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी
  4. कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
  5. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह
  6. माइडियाले ल्यायो दशैँ तिहार अफर
  7. सात बुँदे सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर गर्न अस्वीकार

विजनेश फोकस

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन नि...

कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार...

चर्चित ब्राण्ड ‘होम्तो’ का सामान अब नेपालमा पनि

पोखराको चिप्लेढुंगामा मुक्तिनाथ क्यापिटलको शाखा

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.