अर्थ सन्जाल
९ आश्विन २०८०, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
९ आश्विन २०८०, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

महिला उद्यमी मेला ललितपुरमा : ५० लाखको कारोबार हुने अपेक्षा

  • अर्थ सन्जाल
  • २१ भाद्र २०८०, बिहीबार १९:१३


काठमाडौं । साना तथा मझौला व्यवसायी महासंघ नेपालको महिला केन्द्रीय समितिद्वारा आयोजित महिला उद्यमी मेला ललितपुरमा जारी छ ।

महिला केन्द्रीय समितिका सभापति यशोदा दहालले, हिजोदेखि सुरु भएको मेलामा ८० वटा स्टलहरु रहेको र ५० लाखको कारोबार हुने अपेक्षा राखिएको बताइन् । २४ गतेसम्म चल्ने मेला १० हजारले अवलोकन गर्ने अनुमान गरिएको उनले बताइन्।

उनले भनिन्, ‘हिजोदेखि सञ्चालन भएको मेला भदौ २० देखि २४ सम्मको लागि राखिएको छ । नेपालमा चौथो पटक भएको छ । जिल्ला जिल्लामा नै कमिटि गठन गरेर यो व्यवसायलाई बढाउँने योजना पनि रहेको छ । महिला उद्यामी मेला हो, यसमा हामीले ८० वटा स्टलहरु राखेका छौ, यसमा ५० लाखको कारोबार हुने आशा राखेका छौ र १० हजार भिजिटरको आशा राखेका छौ ।’

उनले महिलाहरुले घरमै उत्पादन गरेको सामानलाई बजार व्यवस्थापन, प्रचार प्रसार, राष्ट्रिय र अन्तरराष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले मेला आयोजना गरेको बताईन्। उनले भने, ‘यहाँ महिलाहरुले आँफैले उत्पादन गरेको उत्पादनहरु, आँफैले बनाएको हस्तकलाको सामान, महलगायत धेरै सामान छ । महिलाहरुले घरमा सामानको उत्पादन गरेको सामानलाई बजार व्यवस्थापन, पचारप्रसार गर्न र राष्ट्रिय मात्रै नभई अन्तरराष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले मेला आयोजना गरेको हो । नेपालमा नै रोजगारी दिएर उत्पादन बढाउने योजना छ । हाम्रो साथ र सहयोगबाट महिलाहरु अझ बढि यस्तो कार्यमा संलग्न हुन्छ भन्ने हिसाबमा पनि यस्तो कार्यको आयोजना गरिएको हो ।’

यस्तै उक्त मेलाका व्यवसायी सरिता भट्टराई श्रेष्ठले शिक्षाको कमि भएपनि सिपलाई माथि ल्याउँन उत्पादन गरेको सामानलाई मेलामा समावेश गरेको बताईन् ।

उनले भनिन्, ‘हामीले आफ्नै हातले उत्पादन गरेको सामानहरु हो, शिक्षाको कमि भएपनि सिपलाई माथि ल्याएर यसरी उत्पादन गरेको सामानलाई यसरी ल्याएर राखिएको हो । महिलाहरुले घरमा बसेर बनाएको सामानहरु लुक्न नपरोस, राज्यले त्यसको लागि एउटा छुट्टै वातावरण सिर्जना गर्नुपर्छ ।’

Artha Sanjal
मिती : २१ भाद्र २०८०, बिहीबार १९:१३ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन मेयर शाहको आग्रह

यो सरकारको नेतृत्वमा देशको अर्थतन्त्र लयमा फर्किने सम्भावना छैन : उपाध्यक्ष पौडेल

साल्ट ट्रेडिङ कम्पनीमा कालाे ब्यानर टाँसेर कर्मचारीहरुकाे बिराेध सुरु

दुई बिरामीको एकै पटक मिर्गौला प्रत्यारोपण गर्न सुमेरु अस्पताल सफल

ताजा समाचार

  1. स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन मेयर शाहको आग्रह
  2. यो सरकारको नेतृत्वमा देशको अर्थतन्त्र लयमा फर्किने सम्भावना छैन : उपाध्यक्ष पौडेल
  3. साल्ट ट्रेडिङ कम्पनीमा कालाे ब्यानर टाँसेर कर्मचारीहरुकाे बिराेध सुरु
  4. दुई बिरामीको एकै पटक मिर्गौला प्रत्यारोपण गर्न सुमेरु अस्पताल सफल
  5. ॐ हस्पिटलमा माछापुछ्रे बैंकका कर्मचारी र कार्डहोल्डरलाई विशेष छुट
  6. ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५ प्रतिशत क्यासब्याक
  7. सुष्मिता र दियाले जिते मिस एण्ड मिसेस युनिभर्सलको ताज

विजनेश फोकस

जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा क...

नेशनल लाईफले ल्यायो स्मार्ट मोबाइल एप

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

इन्द्रजात्राको दिन पनि कृषि विकास बैंकको यी शाख...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.