अर्थ सन्जाल
९ आश्विन २०८०, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
९ आश्विन २०८०, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

कोशी प्रदेश नामाकरणविरुद्ध, ललितपुरमा ५ सय च्याब्रुङसहित किरात समुदायको प्रर्दशन

  • अर्थ सन्जाल
  • १७ भाद्र २०८०, आईतवार १९:४५


काठमाडौं । कोशी प्रदेश नामाकरणविरुद्ध, किरात समुदायले ललितपुरमा ५ सय च्याब्रुङसहित प्रर्दशन गरेका छन् । किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसको अवसर पारेर किरात समुदायले ५ सय वटा च्याब्रुङ्सहित ललितपुरको जावलाखेलमा प्रर्दशन गरेका हुन् ।

आज कोशी प्रदेशको नाम खारेजगर ऐतिहासिक पहिचानको आधारमा लिम्बुवान÷किरात कायम गर भन्ने मूल नाराका साथ जावलाखेल चोकबाट ललितपुर चुम्लुङ् हिमसम्म ¥याली निकालेका हुन् ।

उक्त आन्दोलनामा आश बहादुर थग्लुङ्ले नेपाल बहुजाती, बहुभाषिक र समानता भएको देश भनेर राष्ट्रिय गानमा मात्रै सिमित भएको तर व्यवहारमा नभएको भन्दै आन्दोलनमा उत्रिएको बताए । उनले मौलिक हिसाबले जनजातीहरुको स्वतन्त्र हुनुपर्नेमा सरकारले ब्यान्ड लगाईदिएको भन्दै अधिकार पनि निश्चित हुनुपर्ने बताए ।

उनले भने, ‘नेपाल भनेको बहुजाती, बहुभाषिक भएको देश हो, यो कुरा राष्ट्रिय गानमा आयो तर व्यवहारमा भने भएन, हाम्रो अधिकार हाम्रो अधिकार पनि निश्चित होस् । संविधानमा नै हाम्रो अधिकार खोसिएको छ, जुन मौलिक हिसाबले जनजातीहरुको स्वतन्त्र हुनुपर्नेमा सरकारले ब्यान्ड लगाईदियो हामीले पहिला नै गाई राष्ट्रिय जनावर नराखौं भनेर भनेका थियौ ।’

यस्तै, अर्को आन्दोलनमा सहभागी अऐन्द्र कुमार आङ्बोले कोशी प्रदेशको नाम ठिक नभएको भन्दै किरात लिम्बूवान हुनुपर्ने माग गरेका छन् ।

Artha Sanjal
मिती : १७ भाद्र २०८०, आईतवार १९:४५ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

अश्लिल हर्कत देखाउनेहरुनै दमकमा समाजका अगुवा: नेतादेखि सहकारीका संचालकसम्म

कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा शुल्क नलाग्ने

बालेनलाई ओलीको जवाफ : समस्या बल्झाएर कोही सफल हुँदैन

७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल, कृतिम मूल्य वृद्वि गरेकाे आराेप

ताजा समाचार

  1. अश्लिल हर्कत देखाउनेहरुनै दमकमा समाजका अगुवा: नेतादेखि सहकारीका संचालकसम्म
  2. कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा शुल्क नलाग्ने
  3. बालेनलाई ओलीको जवाफ : समस्या बल्झाएर कोही सफल हुँदैन
  4. ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल, कृतिम मूल्य वृद्वि गरेकाे आराेप
  5. सुन्दरीजलदेखि धाम ड्यामसम्म यात्रा गर्दा
  6. सेयर कर्जाको १२ करोडको सीमा हट्न सक्ने, गभर्नर सकारात्मक
  7. राष्ट्र बैंकद्वारा मोहर डिजिटलको अनुमतिपत्र खारेज

विजनेश फोकस

अश्लिल हर्कत देखाउनेहरुनै दमकमा समाजका अगुवा: न...

सेयर कर्जाको १२ करोडको सीमा हट्न सक्ने, गभर्नर ...

मन्दीको प्रभाव : दशैँ नजिकिए पनि न्यूरोड सुनसान...

माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.