अर्थ सन्जाल
१० आश्विन २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१० आश्विन २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन १ खर्ब ४२ अर्ब, नेपाल लाइफ अग्रस्थानमा

  • अर्थ सन्जाल
  • २६ श्रावण २०८०, शुक्रबार १८:२१


काठमाडौं । गत आवको अन्तिम चौमाससम्ममा नेपालमा सञ्चालित जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन २.६४ प्रतिशत वृद्धि भएको छ। प्रथम बीमा शुल्क बापतको रकम २४.६३ प्रतिशतले घटेको छ । चालु आर्थिक बर्षको चौथौ त्रैमाससम्मा १५ वटा कम्पनीहरुले १ करोड ४१ लाख ३७ लाख ३ सय २१ वटा बीमा पोलिसी बिक्री गरेर १ खर्ब ४२ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । गत आर्थिक बर्षको यहि अवधिमा कम्पनीले १ खर्ब ३८ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

गत आर्थिक बर्षको तुलनामा कुल बीमाशुल्क आर्जन वृद्धिदरको आधारमा हेर्ने हो भने आइएमई लाइफ, नेशनल लाइफ, सन नेपाल र सिटिजन लाइफ अग्रस्थामा रहेको छ । भने कुल बीमाशुल्क आर्जनको हिसाबले नेपाल लाइफ, एलआईसी नेपाल,नेशनल लाइफ,हिमालयन लाइफ अग्र स्थानमा छन् ।

यस अवधिमा पहिलोमा नेपाल लाइफ कम्पनीले असार मसान्तसम्ममा ३७ अर्ब १७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक बर्षको तुलनामा नेपाल लाइफको कुल बीमा शुल्क ५ दशमलव ४ प्रतिशतले मात्र वृद्धि भएको छ।

दोस्रोमा एलआइसी नेपालको १७ अर्ब ४६ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । कम्पनीको बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा ४ दशमलव १८ प्रतिशतले घटेको छ।

तेस्रोमा नेशनल लाइफको १६ अर्ब ४३ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा १४ दशमलव ४९ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै,चौथौमा हिमालयन लाइफले १४ अर्ब ८९ करोड रुपैयाँ रहेको छ। कम्पनीको बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा ४ दशमलव २५ प्रतिशतले घटेको छ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार सूर्यज्योति लाइफले ८ अर्ब ८१ करोड कुल बीमा शुल्क आर्जन गएको छ। कम्पनीको बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा ० दशमलव ४ प्रतिशतले मात्र वृद्धि भएको छ।

राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ३० करोड कुल बीमा शुल्क आर्जन गएको छ। कम्पनीको बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा १ दशमलव ९६ प्रतिशतले घटेको छ।एशियन लाइफले ७ अर्ब १ करोड कुल बीमा शुल्क आर्जन गएको छ। कम्पनीको बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा २ दशमलव०१ प्रतिशतले मात्र वृद्धि भएको छ।

त्यस्तै सिटिजन लाइफले ५ अर्ब ८९ करोड कुल बीमा शुल्क आर्जन गएको छ। कम्पनीको बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा ८ दशमलव ५४ प्रतिशतले वृद्धि भएको छ। सानिमा रिलायन्स लाइफले ५ अर्ब ६७ करोड कुल बीमा शुल्क आर्जन गएको छ। कम्पनीको बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा ३ दशमलव ६४ प्रतिशतले वृद्धि भएको छ।

रुपैयाँ मेट लाइफले ५ अर्ब २६ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ। कम्पनीको बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा ० दशमलव ५९ प्रतिशतले मात्र वृद्धि भएको छ।

त्यस्तै, आइएमई लाइफले ४ अर्ब १८ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ। कम्पनीको बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा १८ दशमलव २६ प्रतिशतले मात्र वृद्धि भएको छ।

रिलायबल नेपाल लाइफले ३ अर्ब ७९ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ। कम्पनीको बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा ३ दशमलव ९१ प्रतिशतले घटेको छ।

सन नेपाल लाइफले ३ अर्ब ७८ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ। कम्पनीको बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा ११ दशमलव ५९ प्रतिशतले वृद्धि भएको छ।

महालक्ष्मी प्रभु लाइफले ३ अर्ब ६५ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ। कम्पनीको बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा २ दशमलव ६४ प्रतिशतले वृद्धि भएको छ।

Artha Sanjal
मिती : २६ श्रावण २०८०, शुक्रबार १८:२१ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का

वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने

इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो (तस्बिरहरू)

टी–२० आईमा नेपालले एकै खेलमा बनायो कीर्तिमान नै कीर्तिमान

ताजा समाचार

  1. संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का
  2. वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने
  3. इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो (तस्बिरहरू)
  4. टी–२० आईमा नेपालले एकै खेलमा बनायो कीर्तिमान नै कीर्तिमान
  5. कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
  6. प्रधानमन्त्री प्रचण्ड छोङ्छिङ्बाट ल्हासा पुगे
  7. पर्यटन र संस्कृति ऐन संशोधनको तयारी गरेका छौं : मन्त्री किराती

विजनेश फोकस

बिकेन अपि पावरको हकप्रद, असोज १७ गतेबाट लिलामीम...

जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा क...

नेशनल लाईफले ल्यायो स्मार्ट मोबाइल एप

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.