महालक्ष्मी विकास बैंकका अध्यक्षले लिए सपथ

महालक्ष्मी विकास बैंक नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले सोमबार पद तथा गोपनियताको सपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा। निलम ढुंगाना तिम्सिना समक्ष अध्यक्ष बुढाथोकीले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

बैंकको २० औं वार्षिका साधरणसभाले उपाध्यायलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो ।

यस्तै उपाध्यायले आज नै सञ्चालक पदमा नियुक्त संजय गिरी, दिपक कुमार रौनीयार, श्याम सुन्दर रुङ्गटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेललाई गराएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *