ताल्ती धादिङमा सानिमा बैंककाे नयाँ एटीएम बुथ

धादिङ। रोराङ गाउँपालिकाकाे ताल्तीमा सानीमा बैंकले एटीएम सेवा विस्तार गरेकाे छ ।

धादिङका स्थानीय बासीहरु माझ वित्तीय पहुँच पुर्याउने उद्देश्यले बुधबार बेनीघाट रोराङ गाउँपालिका ताल्तीमा ए.टि.एम. बुथको स्थापना गरेको बैंकले जनाएकाे छ । सानिमा बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२३ वटा एटिएम संजालहरु रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *