अर्थ सन्जाल
१० आश्विन २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१० आश्विन २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सुन काण्डमा नाम मुछिएपछि पत्रकार सम्मेलन गर्दै मल्होत्रा,भन्छन्- ‘मेरो कुनै संलग्नता छैन’

  • अर्थ सन्जाल
  • ४ श्रावण २०८०, बिहीबार १०:५५


काठमाडौँ । व्यवसायी दिपक मल्होत्राले सिनामंगलबाट बरामद करिब १ क्विन्टल सुन तस्करी प्रकरणमा अफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। अवैध सुन आयात प्रकरणमा केहि संचार माध्यममा आफ्नो नाम मुछिएपछि दीपक मल्होत्राले पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् । मल्होत्राले आज दिउँसो १ बजे होटेल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्न लागेको अर्थसंजाललाई जानकारी दिए ।

व्यवसायी मल्होत्राले उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको र सुन आफ्नो नभएको दाबी गरेका छन्। उनले भने‘केही केहि संचारमाध्यमले पूर्वाग्राही ढंगबाट मेरो नाम मुछे, किन यसो गरियो भन्नेमा म आफैँ अचम्मित छु यस प्रकरणमा मेरो कुनै संलग्नता भेटिए जस्तोसुकै सजाय भोग्न तयार म छु।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हङकङबाट ल्याइएको अवैध आयात प्रकरणमा केही सञ्चार माध्यमले मल्होत्राको संलग्नता रहेको उल्लेख गरेका छन् । बरामद गरिएको सुनका बिषयमा प्रहरीले कसको र कति मात्रामा रहेको भन्ने आधिकारिक जानकारी दिएको भने छैन । उक्त सुन करिब १ अर्ब रुपैयाँबराबरकोहुन सक्ने अनुमान छ ।

 

Artha Sanjal
मिती : ४ श्रावण २०८०, बिहीबार १०:५५ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

१८.६० अंकले ओरालो लाग्यो सेयर बजार, १३ वटै सूचक राताम्मे

आईपीओ भर्दा बैंक खातामा पैसा नभए तुरुन्तै रिजेक्ट हुने

चिकित्सकहरूकाे प्रदर्शन जारी : दोषीलाई कारबाही नगरेसम्म आन्दोलन नरोक्ने अडान (तस्बिरहरू)

संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का

ताजा समाचार

  1. १८.६० अंकले ओरालो लाग्यो सेयर बजार, १३ वटै सूचक राताम्मे
  2. आईपीओ भर्दा बैंक खातामा पैसा नभए तुरुन्तै रिजेक्ट हुने
  3. चिकित्सकहरूकाे प्रदर्शन जारी : दोषीलाई कारबाही नगरेसम्म आन्दोलन नरोक्ने अडान (तस्बिरहरू)
  4. संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का
  5. वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने
  6. इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो (तस्बिरहरू)
  7. टी–२० आईमा नेपालले एकै खेलमा बनायो कीर्तिमान नै कीर्तिमान

विजनेश फोकस

बिकेन अपि पावरको हकप्रद, असोज १७ गतेबाट लिलामीम...

जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा क...

नेशनल लाईफले ल्यायो स्मार्ट मोबाइल एप

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.