१५ रन बनाउँदै देब खनाल आउट

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा भारत ‘ए’ टिमविरुद्ध पहिला ब्याटिङ गरेको नेपाललाई तेस्रो झड्का लागेको छ ।
नेपालले तेस्रो विकेटको रुपमा देब खनाललाई १५ रनमा गुमायो ।

यसअघि ओपनर आसिफ शेख ७ र अर्का ओपनर कुशल भुर्तेल शून्यमा आउट भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *