नेपाल बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

सोमवार नेप्सेमा नेपाल बैंकको बोनस शेयर सुचिकृत भएको छ ।
नेपाल बैंकको १ करोड ७६ लाख ९१ हजार ४६२ दशमलव ०७ कित्ता बोनस शेयर सुचिकृत भएको हो । यो बोनस शेयर सम्बन्धीत हितग्राही खातामा आएपछि शेयरधनीले खरीद विक्री गर्न सक्नेछन् ।

नेपाल बैंकको पुस २ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत १४ प्रतिशत बोनस शेयर सुचिकृत गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *