हिमालयन लाइफ इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सेयर रजिस्ट्रारसम्बन्धी सेवाका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिस्टार नियुक्त भएका छन्

नियुक्तिसम्बन्धी सम्झौतापत्र बुधबार हिमालयन लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण तथा प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशीष गौचनले हस्ताक्षर गरेका छन्।

युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स आसपमा मर्ज भई हिमालयन लाइफ इन्स्योरेन्स कायम भई गत वैशाख २६ गतेबाट संयुक्त कारोबार सुरु भएको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *