


चितवन निर्वाचन क्षेत्र नम्बर २ को जारी मतगणनामा रास्वपाका उम्मेदवार रवि लामिछानेको अग्रता कायमै रहेको छ।
पछिल्लो मपरिणाम अनुसार लामिछानेले २ हजार ३३२ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । त्यस्तै एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले रविलाई पछ्याउँदै १ हजार ४२७ मत ल्याएका छन् ।
तेस्रो स्थानमा कांग्रेसका जीतनारायाण श्रेष्ठ छन् । श्रेष्ठले एक हजार ३१ मत ल्याएका छन् ।
Artha Sanjal

अर्थ सन्जाल