

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको अग्रता कायमै रहेको छ । लामिछाने १४९२ मतसहित अग्रतालाई कायमै राखेका छन् ।
नेकपा एमालेका रामप्रसाद न्यौपाने ११३३ मतसहित लामिछानेलाई पछ्याइरहेका छन् । नेपाली कांग्रेसका तर्फबाट सत्ता गठबन्धनका साँझा उम्मेदवार जितनारायण श्रेष्ठ ७९५ मतसहित तेस्रो स्थानमा छन् ।
Artha Sanjal

अर्थ सन्जाल