बारा-२ मा कुशवाहा र यादवबीच कडा टक्कर, चौथो स्थानमा खरेल

बारा-२ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाको अग्रता कायमै रहेको छ । कुशवाहाले ११४६ मतसहित अग्रतालाई कायमै राखेका छन् । जनता समाजवादी पार्टीका उप्रेन्द्र यादव १११७ मतसहित कुशवाहालाई पछ्याइरहेका छन् । कुशवाहा र यादवबीच कडा टक्कर भइरहेको छ

नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५३८ मत पाएका छन् । रास्वपाका रमेश खरेल २४४ मतसहित चौथो स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *