जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा सोमवारसम्म मागभन्दा ५५ दशमलव ८६ गुणा बढी आवेदन परेको छ । यो माघ २१ गतेदेखि सार्वजनिक निष्कासनमा आएको हो ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार सोमवार साझ ६ बजेरर १५ मिनेटसम्ममा २२ लाख १४ हजार ९१९ जना आवेदकहरुले २ करोड ७२ लाख ५७ हजार ७० कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन । कम्पनीको आईपीओमा आवेदन दिने मंगलवार अन्तिम दिन रहेको छ ।
Artha Sanjal






