अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सामाजिक सेवामा कृषि विकास बैङ्क, भानु माविलाई चार लाख प्रदान

  • अर्थ सन्जाल
  • १ माघ २०७९, आईतवार १५:५६


बन्दीपुर । कृषि विकास बैङ्कले तनहुँ जिल्लाकै जेठो विद्यालय भानु माध्यमिक विद्यालयलाई चार लाख रुपैयाँ उपलब्ध गराएको छ ।

विद्यालयको ७२ औँ वार्षिकोत्सवको उपलक्षमा आयोजित कार्यक्रमको अवसरमा बैङ्कका कायममुकायम उपमहाप्रबन्धक प्रेम कुमार श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्योति कुँवरलाई हस्तान्तरण गरेका हुन् । पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित विद्यालयलाई आवश्यक फर्निचर व्यवस्थापन गर्न बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग उपलब्ध गराएको बैङ्कले जनाएको छ ।

यस अवसरमा उपमहाप्रबन्धक श्रेष्ठले २०७२ सालमा आएको भूकम्पका कारण विद्यालयको भवन पूर्णरुपमा क्षति भएपछि नेपाल सरकार र अन्य दाताहरूको सहयोगमा विद्यालयको भवन पुनर्निर्माण भएता पनि अझै अन्य भौतिक संरचनाहरूको व्यवस्था गर्न बाँकी रहेको अवस्थामा बैङ्कको तर्फबाट केही सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा पनि थप सहकार्य गर्न सकिने बताए ।

सहयोग उपलब्ध भएसँगै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुँवर, बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापासमेतले बैङ्कलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् । कार्यक्रममा बैङ्कको शाखा कार्यालय डुम्रे, तनहुँका प्रबन्धक पुरुषोत्तम पराजुलीसहित बन्दीपुर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा विभिन्न वडाका वडाध्यक्षहरू, कर्मचारीहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत सदस्यहरू, विद्यालयका शिक्षक शिक्षिका तथा कर्मचारीहरू, अभिभावकहरू तथा विद्यार्थिहरु समेत करिव एक हजार जनाको उपस्थिति रहेको थियो ।

Artha Sanjal
मिती : १ माघ २०७९, आईतवार १५:५६ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

खराब कर्जा बढ्दा सिवाईसी नेपाल लघुवित्तको नाफा प्रभावित, अन्य सूचक कस्ता छन् ?

लाभांश पारीत गर्न उपकार लघुवित्तले डाक्यो वार्षिक सभा, बुक क्लोज कहीले ?

मेरोमाइक्रोफाइनान्स लघुवित्तको नाफा ७६.९५ प्रतिशतले घट्यो

मेरा विरुद्ध आएका समाचारमा कुनै सत्यता छैन : अध्यक्ष हमाल

ताजा समाचार

  1. खराब कर्जा बढ्दा सिवाईसी नेपाल लघुवित्तको नाफा प्रभावित, अन्य सूचक कस्ता छन् ?
  2. लाभांश पारीत गर्न उपकार लघुवित्तले डाक्यो वार्षिक सभा, बुक क्लोज कहीले ?
  3. मेरोमाइक्रोफाइनान्स लघुवित्तको नाफा ७६.९५ प्रतिशतले घट्यो
  4. मेरा विरुद्ध आएका समाचारमा कुनै सत्यता छैन : अध्यक्ष हमाल
  5. बढ्यो सुनको मूल्य , चाँदीको स्थिर
  6. सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट
  7. सर्बसाधारणको लागि सुपर माई हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

विजनेश फोकस

प्रतिनिधिसभाको बैठक सुरु

आरएमडीसी लघुवित्तको नाफासँगै ईपीएस पनि बढ्यो

नेपाल टेलिकम २०औँ वर्षमा प्रवेश, सेवा विस्तार र...

खराब कर्जा बढ्दा जीवन विकास लघुवित्तको नाफा प्र...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.