कृषि बैङ्कद्वारा पहिरो पीडितलाई सहयोग उपलब्ध

ताप्लेजुङ। कृषि विकास बैङ्क ताप्लेजुङ शाखाले पहिरो पीडित परिवारलाई राहतस्वरुप एक लाख रुपियाँ रकम उपलब्ध गराएको छ। जिल्लाको सिदिङ्वा गाउँपालिकाका पहिरो पीडत परिवारका लागि उक्त सहयोग रकम उपलब्ध गराएको हो। बैङ्क शाखा प्रबन्धक जिरन बुढाथोकीले सिदिङ्वा गाउँपालिकाका प्रतिनिधि शिक्षा अधिकृत बिराज कट्टेललाई एक लाख रुपियाँको चेक हस्तान्तरण गरे । प्रबन्धक बुढाथोकीकाअनुसार बैङ्कले सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत सिदिङ्वा…

Read More

सामाजिक सेवामा कृषि विकास बैङ्क, भानु माविलाई चार लाख प्रदान

बन्दीपुर । कृषि विकास बैङ्कले तनहुँ जिल्लाकै जेठो विद्यालय भानु माध्यमिक विद्यालयलाई चार लाख रुपैयाँ उपलब्ध गराएको छ । विद्यालयको ७२ औँ वार्षिकोत्सवको उपलक्षमा आयोजित कार्यक्रमको अवसरमा बैङ्कका कायममुकायम उपमहाप्रबन्धक प्रेम कुमार श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्योति कुँवरलाई हस्तान्तरण गरेका हुन् । पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित विद्यालयलाई आवश्यक फर्निचर व्यवस्थापन गर्न बैङ्कको संस्थागत सामाजिक…

Read More