बैंक बैंकिङ्गसांग्रिलाको शाखा बर्दियाको सानोश्रीमा अर्थ सन्जाल२८ मंसिर २०७८, मंगलवार ०४:४३December 14, 2021 सांग्रिला डेभलपमेन्ट बैंकले सानोश्री, बर्दियामा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारबाट बर्दियाको मधुवन नगरपालिका ६ , सानोश्रीमा शाखा संचालनमा ल्याएको हो । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०५ पुगेको छ । Post navigation Previous: पुँजी बजारबारे प्रचण्डको अभिव्यक्ति गैह्र जिम्मेवारीपूर्ण: विवेकशील साझा पार्टीNext: सिंह, निधि र गुरुङ समूहको मत निर्णायक हुने Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
धनगढीमा एभरेष्ट बैंकको १३४औँ शाखा सञ्चालनमा अर्थ सन्जाल५ आश्विन २०८३, सोमबार २१:४२September 21, 2026 0
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक अर्थ सन्जाल५ आश्विन २०८३, सोमबार १६:११September 21, 2026 0