पुँजी बजारबारे प्रचण्डको अभिव्यक्ति गैह्र जिम्मेवारीपूर्ण: विवेकशील साझा पार्टी

अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र मानिने पुँजी बजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश जाने गरी उच्च राजनीतिक नेतृत्वबाट आएको आपत्तिजनक अभिव्यक्तिप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

विगतमा दुई पटक मुलुकको शासन सत्ताको बागडोर सम्हालिसकेका र वर्तमान सत्ता गठबन्धनमा अर्थ मन्त्रालयसमेतको नेतृत्व गरेको पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हाल धितोपत्र बोर्डस् साम्राज्यवादको विकसित रूपु भनी दिएको अभिव्यक्ति पूर्णतः गैह्र जिम्मेवारपूर्ण र अनुत्तरदायी रहेको ठहर गरेको विवेकशील साझा पार्टीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *