सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार १०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला तीन लाख पाँच हजार २०० रुपैयाँ खरिदबिक्री भएको छ। गत शुक्रबार सुन प्रतितोला तीन लाख तीन हजार १०० रुपैयाँ खरिदबिक्री भएको थियो। पछिल्ला दिनमा सुनचाँदीको मूल्य बढेको छ।

त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला चार हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रवार चाँदी प्रतितोला चार हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *