काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को जिल्ला नगर तर्फको उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका छन्।
मंगलबार राती सम्पन्न मतगणना अनुसार उनिहरु निर्वाचित भएका हुन्। निर्वाचित शर्मा ८७ र श्रेष्ठलृ ८० मत ल्याएका छन्। यस्तै महिला सदस्यमा गीता अमात्य र हीरा भट्टराई निर्वाचित भएका छन्।
Artha Sanjal






