Banner News राजनीति समाचारसमानुपातिकमा राप्रपाले कटायो ३ लाख मत, अन्य पार्टीले कति ल्याए? अर्थ सन्जाल२५ फाल्गुन २०८२, सोमबार १७:३०March 9, 2026 काठमाडौँ । राप्रपाले समानुपातिकतर्फ ३ लाख मत कटाएको छ। ९४ लाख ३२ हजार ३४२ मत गन्दा राप्रपाले ३ लाख १ हजार ८६३ मत पाएको हो। अझै पनि राप्रपा थ्रेसहोल्ड कटाउन संघर्षरत नै देखिन्छ। अहिलेसम्म रास्वपाले ४५ लाख ५८ हजार ९५, कांग्रेसले १५ लाख २८ हजार ७८०, नेकपा एमालेले १२ लाख ७४ हजार ७७७ मत पाएको छ। नेपाली कम्युनिस्ट पार्टीले ६ लाख ८६ हजार २७१ मत पाउँदा श्रम संस्कृति पार्टीले ३ लाख २४ हजार ४१४ मत पाइसकेको छ। Artha Sanjal Post navigation Previous: कर्णालीमा प्रत्यक्ष एक सिट जितेको रास्वपा समानुपातिकामा दोस्रोNext: पराजय स्वीकार्दै प्रेमले दिए सुदनलाई बधाई, सेवाको यात्रा नरोकिने अठोट Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
बजेटमाथि प्रतिनिधिसभामा छलफल सुरु, पक्ष–विपक्षका सांसदबीच फरक धारणा अर्थ सन्जाल२७ जेष्ठ २०८३, बुधबार २१:२५June 10, 2026 0
राष्ट्र बैंक ऐन संशोधन विधेयक प्रतिनिधिसभामा, डिजिटल मुद्राको कानुनी आधार बनाइने अर्थ सन्जाल२७ जेष्ठ २०८३, बुधबार २१:०२June 10, 2026 0