यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४५ रुपैयाँ २५ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०९ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९८ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 144.65 145.25
EUR  (European Euro) 1 171.84 172.55
GBP  (UK Pound Sterling) 1 197.34 198.16
CHF  (Swiss Franc) 1 188.38 189.16
AUD  (Australian Dollar) 1 103.08 103.51
CAD  (Canadian Dollar) 1 106.65 107.09
SGD  (Singapore Dollar) 1 114.71 115.19
JPY  (Japanese Yen) 10 9.44 9.48
CNY  (Chinese Yuan) 1 20.96 21.05
SAR  (Saudi Arabian Riyal) 1 38.57 38.73
QAR  (Qatari Riyal) 1 39.69 39.85
THB  (Thai Baht) 1 4.67 4.69
AED  (UAE Dirham) 1 39.38 39.54
MYR  (Malaysian Ringgit) 1 37.07 37.22
KRW  (South Korean Won) 100 10.07 10.11
SEK  (Swedish Kroner) 1 16.29 16.36
DKK  (Danish Kroner) 1 23.00 23.10
HKD  (Hong Kong Dollar) 1 18.51 18.58
KWD  (Kuwaity Dinar) 1 474.03 476.00
BHD  (Bahrain Dinar) 1 383.67 385.26
OMR  (Omani Rial) 1 375.74 377.30
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *