एक भोट राष्ट्रलाई, एक भोट हिन्दु शास्त्रलाई : खुश्बु ओली

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट समानुपातिक उम्मेदवार बनेकी खुश्बु ओलीले राप्रपा आधुनिक सोच, समावेशी आर्थिक विकास, सशक्त नेपाली युवाहरू, साहसी महिलाहरू र मेहनती उद्यमीहरूको पक्षमा भएको बताएकी छन्।

सामाजिक सञ्जलामा आफ्ना चुनावी नारा सार्वजनिक गर्दै उनले यस्तो बताएकी हुन्। उनले सबै मिलेर इमानदार र सुदृढ शासन प्रणाली बनाउन सकिने भनाइ राखिन्।

उनको चुनावी नारा ‘देशको भलोमा, एक भोट हलोमा, एक भोट राष्ट्रलाई, एक भोट हिन्दु शास्त्रलाई रहेको बताइन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *