सभापति गगन थापा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन् ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार थापा सर्लाही ४ बाट उम्मेदवार हुने भएका हुन् । तर, कांग्रेसले अझै पनि टिकट वितरण भने टुंग्याएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *