जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने भएका छन् । सुर्खेत क्षेत्र नम्बर २ र जुम्ला क्षेत्र नम्बर १ लाई प्राथमिकता राखेका उनले अन्तिममा जुम्लाबाटै उम्मेदवारी दिने भएका हुन् ।
शाहीका स्वकीय सचीव गोकर्ण कठायतले गृह जिल्लामै चुनाव लड्ने पक्का भएको जानकारी दिए ।
Artha Sanjal






