सिमरा क्षेत्रमा जेनजी युवाहरुको प्रदर्शन जारी (तस्बिरहरु)

काठमाडाैं। नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहका युवाबीच बुधबार भएको झडपका कारण बारा सिमरा अशान्त बनेको छ। बिहीबार पनि विरोध प्रदर्शनी गर्दै युवाहरु सडकमा निस्किएका छन्।

प्रहरी प्रशासन र युवाबीच बुधबार बेलुका भएको सहमति पश्चात सडक सञ्चालमा आए पनि आज बिहानैबाट सो क्षेत्रको वातावरण अशान्त बन्दै गएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *