काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहको १६ लाख ६० हजार ६९५ कित्ता शेयर बिक्रीमा राखेको छ।
यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।
निवेदन १५ दिनभित्र पेस गर्नुपर्नेछ। निवेदन काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।
Artha Sanjal






