काठमाडौं । नेपाल धितोपत्र बोर्डले बोर्डको वार्षिक नीति तथा सार्वजनिक गरेको छ। बोर्डले आर्थिक वर्ष २०८२/८३ को लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।
बोर्डले चालु आवको नीति तथा कार्यक्रम ल्याएको हो । नीति तथा कार्यक्रममा विभिन्न नियमावली, विनियमावली, निर्देशिका बनाउने, त्यसको कार्यान्वयन गर्ने लगायतका बिषय समावेश गरिएका छन् ।
यस्तो छ पूर्णपाठ
Artha Sanjal





