सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस

काठमाडौं। न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।

सिफारिस हुनेमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा छन् ।

परिषद्ले उनीहरूको नाम संसदीय सुनुवाइका लागि पठाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *