बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २०० सय रुपैयाँले बढेर १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ रहेको थियो ।

यता, आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेर २ हजार १० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदीको मूल्य तोलाको १९ सय ६५ रुपैयाँ रहेको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *