सानिमा रिलायन्स लाइफको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १.२४८९ प्रतिशत बोनस सेयर मूल्य समायोजन भएको छ ।

आइतबारको अन्तिम कारोबार मूल्य ४४२.४० रुपैयाँलाई आधार मानेर समायोजनपछि नयाँ मूल्य ४३६.९४ भएको छ । जसलाई आधार मानेर साेमबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *