विशाल बजारको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ फागुन ९ गते शुक्रबार बुक क्लोज गर्दैछ ।

तसर्थ आज फागुन ८ गते बिहीबारसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । यस कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १४ प्रतिशत अन्तरिम नगद लाभांश (कर सहित) फागुन २८ गते साधारणसभा पनि बोलाएको छ ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले सभा त्रिभुवन आर्मी अफिसर क्लब, सन्धार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *