उच्च शिक्षा अध्ययनका लागि सारथी बन्दै नबिल शैक्षिक कर्जा : यसरी पाइन्छ एक करोडसम्मको कर्जा

काठमाडौं । के तपाईं विदेशमा गएर अध्ययन गर्ने सोचिरहनु भएको छ ? कि आफ्ना सन्तानलाई उच्च शिक्षा अध्ययनका लागि विदेश पठाउने योजनामा हुनुहुन्छ ? आफ्नो योजना हुँदाहुँदै कहिलेकाही पैसाको अभावले गर्दा सपना पूरा नहुन पनि सक्छ । उच्च शिक्षाका लागि विदेश जाने अथवा आफ्ना सन्तानलाई उच्च शिक्षाका लागि विदेश पठाउने मन भएर पनि आर्थिक अभावका…

Read More

नविल बैंककका ग्राहकको खाताबाट सिस्टम ह्याक गरि लाखौं रकम चोरी

धरान । नविल बैंककका ग्राहकको खाताबाट रकम चोरी भएको छ । नविल बैंकको धरान शाखाबाट ग्राहकदुई ग्राहकको रकम चोरी भएको हो । उक्त बैंक शाखबाट सारदा राई र श्याम थुलुङको खातामा भएको रकम हराएको हो । नविल बैंक धरान शाखाबाट आफ्नो ६६ हजार ३५० रुपैयाँ नगद हराएको धरान १३ की सारदा राईले बताइन् । उनका अनुसार…

Read More

निक्षेपमा नबिलले सार्वजनिक गर्यो नयाँ ब्याजदर

नबिल बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर घटेको छ । बैंकले बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम् ९.४२ प्रतिशतसम्म ब्याज निर्धारण गरेको हो । बैंकको मुद्दती निक्षेपमा नौ प्रतिशतदेखि अधिकतम् ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याजदर प्रदान गर्ने…

Read More

नबिल बैंकको लापरबाही : सुरक्षागार्डको बिचल्लीसँगै सर्वसाधारणको अर्बौं रकम जोखिममा

सर्वसाधारणले आफ्नो कमाइ जोगाएर सुरक्षितसाथ राख्ने स्थानको रुपमा बैंकलाई लिएका हुन्छन् । सर्वसाधारणले जम्मा गरेको रकम आफूलाई आवश्यक परेको जुनसुकै समयमा निकाल्न पाउने सुविधाका लागि बैंकहरुको एटिएम सेवा प्रयोग गर्छन् । यस्ता एटिएमहरुमा सुरक्षागार्डको व्यवस्था समेत गरिएको हुन्छ । तर त्यति हुँदा हुँदै पनि पछिल्लो समय बैंकका एटिएमहरु नै तोडफोड गरेर त्यहाँ भएको रकम लुटिनेदेखि…

Read More

नबिल बैंकको वितरणयोग्य मुनाफा ९ अर्ब बढी

गत आर्थिक वर्षको चौथो त्रैमासमा नबिल बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ९.८३ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको थियो । असारसम्म आइपुग्दा नबिलको खुद ब्याज आम्दानी १६.७९ प्रतिशत र सञ्चालन नाफा १३.९८ प्रतिशत बढेको छ ।…

Read More