सांग्रिला डेभलपमेन्ट बैंकले मनायो १९ औं वार्षिकोत्सव

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आज (सोमबार) आफ्नो १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । विहान ७ बजे काठमाडौं महानगरपालिका वडा नं. ४ टुँडालदेवी मन्दिर परिसरको सरसफाई गरी सुरु गरिएको वार्षिकोत्सव विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको हो । सरसफाई कार्यक्रममा बैंकका कर्मचारीहरु तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंको उत्साहपूर्ण सहभागीता रहेको…

Read More

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा वातावरण दिवसमा चेतनामूलक ‘साइकल र्‍याली’ सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसकाे अवसरमा चेतनामूलक साइकल र्‍याली गरेकाे छ । बैंकले आउँदै गरेकाे विश्व वातारण दिवस र आज परेको विश्व साइकल दिवसको अवसरमा काठमाडौैंमा डिबिएनको सहयोगमा उक्त र्‍याली गरेको हो । बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयबाट सुरु भएको उक्त साइकल र्याली नक्साल, हात्तिसार, दरबारमार्ग, सुन्धाराहुदैं सानो गौचरसम्म पुगेको थियो । काठमाडौं लगायत…

Read More

सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा आज, यस्ता छन् एजेन्डा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १८ औं वार्षिक साधारण सभा आज (चैत १७ गते) लैनचौर ब्याङ्क्वेट, लैनचौर काठमाडौँमा बिहान १० बजेदेखि सुरु हुँदैछ । सभाले आर्थिक बर्ष २०७८/७९को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ८ दशमलव ५३४ बोनश शेयर र ० ४४९ नगद लाभांस गरी कुल ८ दशमलव ९८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले…

Read More

सांग्रिला डेभलपमेन्ट बैंक १८औं वर्षमा प्रवेश

सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको १७ औं वर्ष पुरा गरेर १८ वर्षमा प्रवेश गरेको छ । बैंकले १८ औं वर्ष प्रवेशका अवसरमा विभिन्न कार्यक्रम गरेको छ । सांग्रिला डेभलमपेन्ट बैंक लिमिटेडको प्रांगणमा सम्पन्न १७ औं वार्षिकोत्सवको अवसरमा बैंकमा १० वर्ष पूरा गरेका कर्मचारीहरुलाई सम्मान गरी कदरपत्र तथा तक्मा प्रदान गरिएको थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व…

Read More

सांग्रिला डेभलपमेन्ट बैंकले कमायो ५ करोड भन्दाबढि नाफा

सांग्रिला डेभलपमेन्ट बैंकले ५ करोड रुपैयाँ भन्दा बढि नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ५ करोड ५३ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको हो । उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा बैंकको नाफा १.६७ प्रतिशतले बढि हो  हो । बैंकले गत आवको सोही अवधिमा…

Read More

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४५.२९ प्रतिशतले बढ्यो

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  बैंकले  आर्थिक वर्षको सोही अवधिको तुलनामा ५९ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको मा नाफामा ४५.२९ प्रतिशतले वृद्धि गरेको हो । बैकले गत आर्थिक वर्षको सोहि अवधिमा ४१ करोड…

Read More

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ग्राहकहरुलाई व्युटि पार्लरमा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बनेपा र काठमाडौंमा अवस्थित Rushka’s Beauty Parlour and Makeup Studio   मा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत  अपूर्व प्रसाद जोशी र Beauty Parlour   का तर्फबाट उक्त कम्पनीका संचालिका श्रीमती रुस्का वैद्य श्रेष्ठले हस्ताक्षर गरेका छन । सम्झौता…

Read More

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा विशेष छुट पाउने भएका छन् । बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटी अन्तरगत…

Read More