विनोद चौधरीको सिजी हिल्स प्रालिविरुद्ध अदालतमा रिट दायर
काठमाडौं । विनोद चौधरीको कम्पनी सिजी हिल्स प्रालिविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । ललितपुर महानगरपालिका वडा नम्बर १८ बस्ने सामाजिक अभियान्ता तारा बराल, वडा नम्बर १८ बस्ने सुरेश थापा, परमेश्वर थापालगायतले चौधरीको सिजी हिल्स प्रालि र संगिता थापालाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट दायर गरेका छन । उनीहरुले सिजी हिल्स प्रालिले सरकारी जग्गा…



