विनोद चौधरीको सिजी हिल्स प्रालिविरुद्ध अदालतमा रिट दायर

काठमाडौं । विनोद चौधरीको कम्पनी सिजी हिल्स प्रालिविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर १८ बस्ने सामाजिक अभियान्ता तारा बराल, वडा नम्बर १८ बस्ने सुरेश थापा, परमेश्वर थापालगायतले चौधरीको सिजी हिल्स प्रालि र संगिता थापालाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट दायर गरेका छन ।

उनीहरुले सिजी हिल्स प्रालिले सरकारी जग्गा अधिग्रहण गरेर व्यवसाय सञ्चालन गरेको भन्दै सरकारी जग्गा खाली गराउन माग गरेका छन् ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *