रवि लामिछानेविरुद्धको रिटमाथि आज सुनुवाइ
काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । लामिछानेलाई गृहमन्त्रीबाट निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते दायर भएको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालत सुनुवाइ भइरहेको छ । यही असार सात गते निवेदकका कानुन व्यवसायीले बहस गरेका थिए। गृहमन्त्री…



