नेपालमा १०० वटा ब्रोकर चाहिन्छ, नियमावली ल्याएर पनि लाइसेन्स दिन्छौंः अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले अदालतले ब्रोकर लाइसेन्सको मुद्दामा निर्णय गरिदिए अर्को नियमावली ल्याएर भए पनि ब्रोकर लाइसेन्स दिने बताएका छन् । ‘समृद्ध नेपालको आधारः पूँजीबजार सुधार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष हमालले नेपालमा १०० वटा ब्रोकर आवश्यक रहेको बताएका छन् । उनले एकै किसिमको ब्रोकर नभई फरक फरक किसिमका १०० वटा ब्रोकर…

Read More

नयाँ स्टक एक्सचेन्ज लगानीकर्ताको हितमा छैन, संविधानसँग बाझिने गरी नियमावली संशोधन भयो : अमृत खरेल

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ धितोपत्र बजार (स्कट एक्सचेन्ज) र धितोपत्र दलाल (ब्रोकर)को लाइसेन्स वितरण गर्न संशोधन गरिएका नियमावलीहरु खारेज गर्न माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजरालमा कात्तिक १६ गते फेरि रिट दर्ता भएको छ । अधिवक्ता अमृत खरेलले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्डलाई विपक्षी बनाइएर रिता दायर…

Read More

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश कुमार हमाल

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश कुमार हमाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आजको बैठकले हमाललाई आगामी ४ वर्षको लागि अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । बोर्ड अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले बोर्ड अध्यक्षमा नियुक्त गर्नको लागि कृष्णराज पोखरेल, गोपालप्रसाद भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेर मन्त्रिपरिषदमा पठाएकोमा सरकारले यिनीहरु मध्येबाट हमाललाई अध्यक्ष…

Read More