माछापुच्छ्रे बैंकले भन्यो, ‘ग्राहकको रकम हराएकाेमा हाम्रो सिस्टमकाे दोष देखिएन’
माछापुच्छ्रे बैंकले रौतहट शाखाबाट ग्राहकको रकम अन्यत्र ट्रान्सफर भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आफ्नो सिस्टममा कुनै समस्या नरहेको स्पष्ट पारेको छ । यस घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै बैंकले यसबारे अनुसन्धान गर्दा सम्पूर्ण रकम ग्राहकको मोबाइल बैंकिङ्ग प्रयोग गरी अन्य बैंकका विभिन्न खाताहरु तथा खल्ती वालेटमा ट्रान्सफर भएको पाइएको पनि जनाएको छ ।…



