राष्ट्र बैंकले कारबाही गरेकी लामिछालाई पुन: प्रभु बैंकको संचालक बनाउँदै भट्टचन, के छ स्वार्थ ?

काठमाडौं। प्रभु बैंक लिमिटेडका पूर्व अध्यक्ष तथा प्रभु ग्रुपका अध्यक्ष सांसद देवी प्रकाश भट्टचनले बैंककी पूर्व संचालक अम्बिका शर्मा लामिछानेलाई पुन: बैंकको संचालक बनाउने तयारी गरेका छन्। लामिछानेलाई अध्यक्ष भट्टचनले आँफू अध्यक्ष भएकै समयमा बैंकको संचालक नियुक्त गरेका थिए। तर नेपाल राष्ट्र बैंकले अध्यक्ष भट्टचनलाई हुण्डी लगायतका अवैधानिक कारोबार गर्ने गरेको भन्दै कारबाही गर्ने तयारी…

Read More

प्रभु बैंक र सीईओ शेरचन पटकैपिच्छे राष्ट्र बैंकको कारबाहीमा, विज्ञ भन्छन् – ‘पदमा बस्न अयोग्य’

काठमाडौं । प्रभु बैंक लिमिटेड र बैंकका सीईओ अशोक शेरचन पटक-पटक नियामक निकाय नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन बाफियाको प्रवाधानविपरित लामो समयदेखि बैंकको नेतृत्व गरिरहेको प्रभु बैंक र सीईओ शेरचन स्वयम् बर्षैपिच्छे नेपाल राष्ट्र बैंकको कारबाही पर्दै आएका हुन्। नेपाल राष्ट्र बैंकले बैंकको निर्देशन उल्लङ्घन गर्ने शेरचनलाई…

Read More

प्रभु बैंक सिइओ अशोक शेरचनविरुद्धको रिट खारेज

काठमाडौं। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनविरुद्धको परेको रिट खारेज भएको छ ।प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंक मर्ज भएपछि शेरचनलाई सीईओमा पुन: निरन्तरता दिइएको विषयमा उनीविरुद्ध उच्च अदालत पाटनमा रिट परेको थियो । अधिवक्ता अनिता थापा केसीले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को प्रावधानविपरीत उनको नियुक्ति भएको भन्दै मुद्दा दायर गरेकी…

Read More

प्रभु बैंकका ग्राहकले पाउछन् सिन्की भान्छा घरमा आकर्षक छुट

काठमाडाैं। प्रभु बैंक र सिन्की भान्छा घरबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झाैतापत्रमा बैंकका मार्केटिङ विभागका वरिष्ठ प्रबन्धक शेखरराज बास्टकोटी र सिन्की भान्छा घरका प्रबन्ध निर्देशक वेदानन्द पराजुलीले हस्ताक्षर गरेका छन् । प्रभु बैंक र भान्छा घरबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिंङ कारोबार गरिरहेका ग्राहकले सिन्की भान्छा घरद्धारा…

Read More

प्रभु बैंकको संस्थापक सेयर धमाधम बिक्रिमा

प्रभु बैंक लिमिटेडले संस्थापक सेयरहरू धमाधम बिक्री गर्दैछ । बैंकको संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको २५ लाख ७ हजार ४२९ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले उक्त सेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक सेयरधनी गणपति वनस्पति प्रा.लीले सबैभन्दा बढि १६ लाख ५९ हजार २४३ कित्ता सेयर बिक्रि गर्न लागेको छ ।…

Read More