अर्थ सन्जाल
१८ जेष्ठ २०८०, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१८ जेष्ठ २०८०, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

प्रभु बैंकको संस्थापक सेयर धमाधम बिक्रिमा

  • अर्थ सन्जाल
  • २८ चैत्र २०७९, मंगलवार ०८:४२


प्रभु बैंक लिमिटेडले संस्थापक सेयरहरू धमाधम बिक्री गर्दैछ । बैंकको संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको २५ लाख ७ हजार ४२९ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले उक्त सेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक सेयरधनी गणपति वनस्पति प्रा.लीले सबैभन्दा बढि १६ लाख ५९ हजार २४३ कित्ता सेयर बिक्रि गर्न लागेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले एक सूचना प्रकासित गर्दै बैंकका संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने नियमअनुसार खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई आह्वान गरेको छ। बैंकले सूचना जारी भएको मितिले ३५ दिनभित्र आवश्यक कागजजात सहित बैंकको केन्द्रिय कार्यलयमा निवेदन दिन आग्रह समेत गरेको छ ।

उक्त समयावधिभित्र संस्थापक शेयरधनीहरुको दावी नभएमा बैंक तथा वित्तीय संस्था ऐन, २०७३, को निर्देशन र अन्य प्रचलित कानून अनुसार अन्य व्यक्तिहरुलाई सस्थापक सेयार बिक्री गरिने पनि बैंकले जनाएको छ ।

Artha Sanjal
मिती : २८ चैत्र २०७९, मंगलवार ०८:४२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

सहसचिव चुडामणि शर्मासहित तीन जना भ्रष्टाचारी ठहर

सहकारी बचतकर्ता पीडितद्वारा आन्दोलनको घोषणा

सेनिटरी प्याडमा लाग्ने कर बढ्यो

कार्गो रेल सेवा आजदेखि सञ्चालनमा

ताजा समाचार

  1. सहसचिव चुडामणि शर्मासहित तीन जना भ्रष्टाचारी ठहर
  2. सहकारी बचतकर्ता पीडितद्वारा आन्दोलनको घोषणा
  3. सेनिटरी प्याडमा लाग्ने कर बढ्यो
  4. कार्गो रेल सेवा आजदेखि सञ्चालनमा
  5. महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने
  6. नेप्सेमा एक कम्पनीको सेयर सूचीकृत
  7. हिमालयन लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

विजनेश फोकस

हिमालयन लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा प...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, सबै सूचक हरियाली

नेपालमा लगानी गर्न भियतनामलाई चेम्बर अफ कमर्सको...

अब आइएमई पेमा जम्मा १४ मा आइफोन १४ जित्ने मौका

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.