सरकारलाई ओलीको प्रश्न : लिपुलेक, लिम्पियाधुरा र लिपुलेक कालापानी नेपालमा पर्छ कि पर्दैन ?
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको भौगोलिक सीमा सुरक्षाको विषयमा सरकारको धारणा माग गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्ने क्रममा ओलीले भारतले मिचेका नेपाली भूमि फिर्ता गराउनेबारे सरकारको धारणा माग गरेका हुन् । भारतले मिचेका भूमिबारे सरकारको नीति तथा कार्यक्रम मौन रहेको…



