आज प्रधानमन्त्री देउवालाई भेट्दै अमेरिकी सहायक विदेशमन्त्री

नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लु आज बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दैछन् । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री लु बुधबार साँझ मात्र काठमाडौं आएका थिए । आज प्रधानमन्त्री देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासहित अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ । उपसहायकमन्त्री केली केइन्डरलिङ आज बिहीबार आइपुग्दै छिन् । अमेरिका र नेपालबीच…

Read More

ए डिभिजन विशेष : पहिलो लिग स्मरणीय बनाउने दाउमा सातदोबाटो

पहिलो पटक ‘बी’ डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लबले ३ मंसिर (शुक्रबार) बाट सुरू हुने लिगमा नवप्रवेशी क्लबको रूपमा शीर्ष डिभिजनको लिग खेल्दै छ । सामान्यतया पहिलो पटक शीर्ष डिभिजन लिग खेल्दै गरेको कुनै पनि टोलीलाई अनुभवबिना लिग खेल्न सहज हुने छैन । यस्तै अवस्थामा रहेको सातदोबाटोले भने सुरुवाती लिगमै उत्कृष्ट प्रदर्शन दिने योजना बनाएको…

Read More

ए डिभिजन लिगका लागि कतार एयरवेजसँग सम्झौता नवीकरण

शीर्ष डिभिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार एयरवेजबीच सम्झौता नवीकरण भएको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मलेन आयोजना गर्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद एल इमामले सम्झौता पत्रमा हस्ताक्षर गरे । कतार एयरवेज थप एक वर्षका लागि लिगको प्रायोजनको सम्झौता…

Read More

बाइडेनले एक ट्रिलियन अमेरिकी डलरको विकास निर्माण कानुनमा हस्ताक्षर गरे

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले एक ट्रिलियन अमेरिकी डलर बराबरको पूर्वाधार विकास निर्माणसम्बन्धी विद्येयकमा हस्ताक्षर गरेका छन् । ह्वाइट हाउसमा सोमबार आयोजित हस्ताक्षर कार्यक्रमपछि अमेरिकी कंग्रेसमा डेमोक्रेट र रिपब्लिकनबीच रहेको दुरी अब कम हुने आशा गरिएको छ । यो रकमले अमेरिकामा हाल रहेका कमजोर र जिर्ण बनेका संरचना पुनः निर्माण, ग्रामीण भेगका लाखौं व्यक्तिसम्म…

Read More

सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ आजको बजार भाउ

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन साेमबार तोलामा ५०० रुपैयाँ बढेर प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएको हो । महासंघका अनुसार मंगलबार तेजाबी सुन पनि बढेर ९४ हजार ३०० रुपैयाँ पुगेको छ । त्यस्तै, मंगलबार चाँदीको…

Read More

विजय लघुवित्तको लाभांश घोषणा

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । २९ कात्तिकमा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले संस्थाको हाल कायम चुक्ता पुँजीको २० दशमलव ०३१ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ एक दशमलव ०५४ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव ०८५ प्रतिशत लाभांश वितरण गर्ने…

Read More

रेसुंगा सिंगारिँदै : साढे पाँच करोड बढीको गर्जुरा पार्क निर्माण हुने

गुल्मी । पछिल्लो समय रेसुंगा क्षेत्रको भौतिक विकासमा नयाँ आशा पलाएको छ । रेसुंगा पोखरीसम्मको सडक कालोपत्रेको काम भइरहेको छ । पोखरीदेखि यज्ञशाला हुँदै भ्यु टावरसम्म आधुनिक र आकर्षक सिँढी निर्माण गरिएको छ । यज्ञशाला, पोखरी र सानो रेसुंगामा थुप्रै महत्वपूर्ण संरचना निर्माण भएका छन् । गतवर्षदेखि पोखरी क्षेत्रमा संचालन भएको सुविधा सम्पन्न पौवा रिर्सोटले…

Read More

खेलाडीको ‘अनौठो’ उत्सव, जुत्तामा हालेर बियर पिए भिडियो सहित:

अष्ट्रेलियाले टी-२० विश्वकप २०२१ को उपाधि जितेको छ। एकदिवसीय विश्वकपको पाँच पटकको च्याम्पियन अस्ट्रेलियाको यो पहिलो टी-२० विश्वकप हो। आइतबार दुबईमा भएको फाइनलमा आरोन फिन्चको नेतृत्वमा रहेको टोलीले न्युजिल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो। जितपछि अस्ट्रेलियाले खुसीयाली मनायो। टोलीको उत्सव हवाइजहाजमा पनि जारी थियो। अष्ट्रेलियालाई जितका लागि १७३ रन आवश्यक थियो। अस्ट्रेलियाको जितमा मिचेल मार्स…

Read More

पेट्रोलियम पदार्थकाे मुल्यवृद्धि फिर्ता लिन माग

अनेरास्ववियू खोटाङले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । अनेरास्ववियूले जिल्ला प्रशासन कार्यालयमार्फत आइतबार नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ज्ञापन पत्र पठाउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धिले देशका अन्य तमाम क्षेत्रको मूल्यमासमेत प्रभाव पारेको भन्दै तत्काल फिर्ता लिन माग गरेको हो । गठबन्धन सरकारको निर्देशनमा नेपाल आयल निगमले १२ दिनकाे अन्तरालमा पेट्रोल, डिजेल…

Read More

पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध सिलिन्डरसहित प्रदर्शन

सरकारले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धिको खारेजको माग गर्दै प्रदर्शन भएको छ । काठमाडौंमा विभिन्न दलनिकट विद्यार्थीहरूले प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट सिलिन्डर बोकेर प्रदर्शन गरेका हुन् । विद्यार्थीहरूले सिलिन्डरमा विभिन्न पर्चा टाँसेका थिए । पर्चामा ‘मलाई किन यति अमूल्य बनायौँ ?, गरिब जनताको घरमा म कसरी बल्ने ?, मलाई बल्न देउ’, लेखिएको थियो । सरकारले केही समयअघि…

Read More

युनाइटेड इन्स्योरेन्सको खुद नाफा १२ प्रतिशतले बढ्यो

युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा कम्पनीले एक करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ११ दशमलव ७० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले एक करोड…

Read More

सर्वोच्च प्रशासनले अदालतबाट हटायो सशस्त्र प्रहरी

कानुन व्यवसायीहरूको आन्दोलन दबाउन शुक्रबार सशस्त्र प्रहरी परिचालन गरेको सर्वोच्च अदालत प्रशासन आइतबार त्यसबाट पछि हटेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीलाई आइतबार प्रहरीले सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न दिएको छ । शुक्रबार खटाइएको सशस्त्र प्रहरी पनि हटाइएको छ । तर, प्रहरीले नेपाल बारका पदाधिकारीहरूले सम्बाेधन गर्न लाग्दा माइक…

Read More

यसरी मनाए बिल गेट्सले ६६औं जन्म दिन, पार्टीमा फोन चलाउनसमेत प्रतिबन्ध

विश्वका धनाढ्यमध्येका एक तथा माइक्रोसफ्टका मालिक बिल गेट्सले फजुल खर्च गरेर आफ्नो जन्म दिन भव्य तरिकाले मनाएका छन् । गेट्सको ६६औं जन्म दिनमा विश्वकै धनाढ्य तथा अमेजनका संस्थापक जेफ बेजोससमेत सहभागी भएका छन् । जन्म दिन मनाउन गेट्स एउटा महंगो सुपरयाचमा चढेर टर्कीको तटीय क्षेत्र पुगेका थिए । गेट्स सवार सुपर याचका लागि एक सातामा…

Read More

महिला क्रिकेट टोली कतार प्रस्थान, टी-२० श्रृखंला खेल्ने

कतारसँग हुने तीन टी-२० श्रृखंलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतार प्रस्थान गरेको छ । नेपाली टोलीले आइतबार बिहान कतारको उडान भरेको हो । २२ देखि २८ नोभेम्बरसम्म हुने आईसीसी महिला टी-२० विश्वकप अन्तर्गत एसियाली छनोट तयारीमा रहेको नेपाली महिला टोलीले कतारसँग तीन टी-२० श्रृंखला खेल्नेछ । छनोट दुबईमा हुनेछ । छनोटका लागि नेपालले…

Read More

पहिलो पटक विश्वकप जित्ने दाउमा अष्ट्रेलिया र न्युजिल्याण्ड

पहिलो पटक आइसिसी टी-२० विश्वकपको उपाधि जित्ने दाउमा रहेका अष्ट्रेलिया र न्युजिल्याण्ड आज आइतबार फाइनल भिड्दै छन् । दुबई क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । पहिलो पटक उपाधि जित्ने योजनामा रहेका दुबै टोली एक अर्काविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुने देखिन्छ । फाइनल अघि टसले समेत खेलको नतिजामा…

Read More

डि मारियाको निर्णायक गोलमा अर्जेन्टिना विजयी

एन्जेल डि मारियाको निर्णायक गोलमा अर्जेन्टिनाले कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा उरुग्वेलाई पराजित गरेको छ। शनिबार बिहान उरुग्वेको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै आठौं जित हासिल गरेको हो । अर्जेन्टिनाको जितमा कप्तान समेत रहेका एन्जेल डि मारियाले खेलको सातौं मिनेटमा निर्णायक गोल गरे । नियमित कप्तान लियोनल मेस्सी…

Read More

केनको ह्याट्रिकमा इंग्ल्याण्ड जित, पोल्याडको छैटौं जित

कप्तान ह्यारी केनको ह्याट्रिकमा इंग्ल्याण्डले कतार विश्वकप अन्तर्गत युरोपियन छनोटमा सानदार जित निकालेको छ । बेम्वली रंगशालामा कप्तान ह्यारी केनको ह्याट्रिकमा इंग्ल्यान्डले अल्वानियामाथि ५-० को सानदार जित निकालेको हो । इंग्ल्याण्डको जितमा कप्तान केनले १८, ३३ र ४५ मिनेटपछि थपिएको १ मिनेटमा ह्याट्रिक पूरा गरे । ह्यारी मगाएरले ९ मिनेट तथा जार्डन हेण्डरसनले २८ मिनेटमा…

Read More

युरोपमा ग्यास आपूर्ति रोक्ने बेलारुसको धम्की

बेलारुसले युरोपमा ग्यास आपूर्ति रोकिदिने चेतावनी दिएको छ । देशको पश्चिमी सिमानामा बढ्दो आप्रावासी संकटलाई लिएर आफ्नो देशमाथि प्रतिबन्ध लगाइए युरोपेली मुलुकमा जाने ग्यास रोकिदिने बेलारुसले धम्की दिएको हो । इराक, सिरिया र यमनका हजारौं आप्रावासी युरोप छिर्ने आशमा केही दिनदेखि बेलारुसको पश्चिम सीमामा अलपत्र छन् । बेलारुसले आप्रवासी संकटलाई उत्तेजक बनाएको युरोपेली युनियन (ईयु)…

Read More

रासायनिक मलको प्रयोग घटाउन प्रांगारिक मल

रासायनिक मल प्रयोगले मानवीय स्वास्थ्य र प्रकृतिमा पर्ने असर घटाउन झापाको एक कृषि सहकारीले प्रांगरिक मल बनाउँदै आएको छ । कमल-२ स्थित आईपीएम कृषि सहकारी संस्थाले आफैँ प्रांगरिक मल उत्पादन गरेर कृषकलाई अनुदानमा वितरण गर्दै आएको छ । किसानलाई मात्र सदस्य बनाएको आईपीएममा ४०० कृषक सेयर सदस्य छन् । ती कृषकलाई बर्सेनि प्रांगरिक मल बनाएर…

Read More

यस्तो छ साना किसानको तीन महिनासम्मकाे वित्तीय अवस्था

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार तीन महिना अर्थात् चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १६ करोड ५४ लाख सात हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १४ करोड ३० हजार…

Read More