बाढीपछि जारी खोजी, उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाउन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीपछि जारी खोजी, उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ । बिहीबार बसेको पार्टी सचिवालय बैठकले भोटेकोशी बाढीबाट उत्पन्न राष्ट्रिय शोक र विपद्को अवस्थाबारे करिब तीन घण्टा गम्भीर समीक्षा गरेको हो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रास्वपाका प्रवक्ता जगदिश खरेलले सरकारले सीमित स्रोत–साधनका…

Read More

सहसचिव नारायण भट्ट सचिवमा बढुवा

काठमाडौँ। सरकारले सहसचिव नारायण भट्टलाई सचिव पदमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बढुवा गर्दै कोशी प्रदेशको मुख्यसचिवका रूपमा पदस्थापन गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।  

Read More

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य ७ वटा निर्णयहरू सार्वजनिक गरिएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकका मुख्य निर्णयहरू सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावित जनताको जीवनरक्षा तथा तत्कालीन आपतकालीन उद्धार तथा राहत कार्यका…

Read More

रसुवा बाढी : मृतकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले घटनाको १३औँ दिनको पुण्यतिथिमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। उनका अनुसार सो दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा…

Read More

भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको घटनामा ज्यान गुमाएका जेनजी शहीदहरूको स्मरणमा बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।    

Read More

ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार : मन्त्री यादव

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गरेकी छन् । बाढीका कारण पछिल्लो केही दिनदेखि काठमाडौं उपत्यकासहित बागमती प्रदेशका अधिकांश जिल्लामा ग्यास आपूर्ति असहज बनेपछि मन्त्रालयमा होटल व्यवसायीसँग छलफल गर्दै मन्त्री यादवले उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेकी हुन्…

Read More

बाढीपीडित क्षेत्रमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

नुवाकोट । नेपाली कांग्रेसका नेता तथा समाजसेवी डा.सुनीलकुमार शर्माको पहलमा काठमाडौं मेडिकल कलेज (केएमसी)ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई लक्षित गरी नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। विदुर नगरपालिका–५, पीपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा सञ्चालन गरिएको शिविरमा केएमसीका वरिष्ठ चिकित्सकको टोलीले बाढी प्रभावित नागरिकको स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरेको हो। शिविरमा आएका…

Read More

संसद बैठकमै ढले भरत खड्का, अस्पताल लगियो

काठमाडौं । प्रतिनिधिसभा बैठक चलिरहेका बेला नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का आफू बसेकै कुर्सीबाट ढलेका छन् । उनी ढलेपछि कांग्रेसका सांसदहरू उठाउन लागे । त्यसक्रममा सांसद सोम शर्मा बोलिरहेका थिए । सभामुख डोलप्रसाद अर्यालले सांसद शर्मालाई बोल्न केहीबेर रोके । केहीबेरपछि शर्मालाई बोल्न सभामुखले अनुमति दिए । संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार,…

Read More

विपद्को घडीमा नेरूडे मिर्मिरेको सहकार्यः दैवी प्रकोप उद्धार कोषमा २८ लाख २० हजारभन्दा बढी सहयोग

काठमाडौं । भोटेकोशी लगायत विभिन्न क्षेत्रमा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २८ लाख २० हजार २ सय ४९ रूपैंया सहयोग प्रदान गरेको छ । संस्थाका अध्यक्ष राजकुमार राई, प्रमुख कार्यकारी अधिकृत केशव कुमार…

Read More

शेयर बजारमा सामान्य वृद्धि, ३ अर्ब ४६ करोडकाे कारोबार

काठमाडौं । आज पनि शेयर बजार बढेको छ । नेप्से परिसूचक ४.६६ अंकले बढेर २५४२.७७ को विन्दुमा बढेर बन्द भएको छ । आज ३४६ कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब ४६ करोड माथिको शेयर कारोबार भएको छ । आज १४५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२३ कम्पनीको शेयर मूल्य घटेको छ । आज १०…

Read More

बाढीबाट भएको क्षतिमा नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको १ करोड १ लाख सहयोग

काठमाडौं । भोटेकोशीमा भीषण बाढीबाट भएको मानवीय तथा जनधनको क्षतिमा नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले सहयोग गरेको छ । भदौ १० गते चीनको सिजाङ तर्फवाट आएको भीषण वाढीका कारण रसुवा, नुवाकोट, धादिङ्ग, चितवन, पुर्वी नवलपरासी लगायतका जिल्लाहरुका वस्तीहरुमा पुगेको अकल्पनीय रुपमा ठुलो मानवीय तथा भौतिक क्षति भएको क्षपतप्रति दुःख व्यक्त गर्दै सहयोग गरेको हो…

Read More

नागरिक बचाउनु सरकारको पहिलो कर्तव्य हो, सहयोग लिन संकोच नगरौँ : सांसद खड्का

काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै बेपत्ता नागरिकको तत्काल खोजी तथा उद्धार गर्न सरकारसँग माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खड्काले बाढीमा परी ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको यथाशीघ्र खोजतलास गर्न सरकारसँग माग गरे ।…

Read More

विपद्पछि राहतभन्दा पूर्वाधार अभाव ठूलो चुनौती

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार प्राकृतिक प्रकोपबाट पूर्वाधार क्षेत्रमा परेको असरबारे बसेको समितिको बैठकमा नेपाली कांग्रेसकी प्रमुख सचेतक तथा सांसद बासना थापाले विपद्को सुरुवाती दुई दिन सरकारले उद्धार तथा राहतमा सक्दो काम गरे पनि त्यसपछि पूर्वयोजनासहित…

Read More

सुरुङमा फसेका नागरिकको उद्धार गर्न प्रविधि छैन भन्नु लज्जाजनक : सांसद शर्मा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले भाद्र १० गते भोटेकोशीमा आएको अप्रत्याशित र विनाशकारी बाढीका कारण हजारौँ परिवार प्रभावित हुनुका साथै अर्बौँ रुपैयाँ बराबरका भौतिक संरचना ध्वस्त भएको बताइन् । उनले भनिन्,‘यही भाद्र १० गते…

Read More

सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी

काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवनमा रहेको अभिलेख शाखामा गएराति आगलागी भएको छ। जेनजी आन्दोलनमा सबै भवन जलेपछि अस्थायी रूपमा नयाँ भवनमा सरेको सर्वोच्चमा आगलागी भएको हो। आगलागीले ‘प्रयोगविहीन अवस्थामा राखिएका कागजातहरू जलेको’ सर्वोच्च अदालत प्रशासनले जनाएको छ । आगोले विचाराधीन मुद्दाका कागजातमा कुनै क्षति नगरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए । उनका अनुसार,…

Read More

परराष्ट्रमन्त्री खनालले भने : पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक छ 

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले काठमाडौंस्थित कूटनीतिक समुदायलाई भोटेकोशी बाढी घटनाबारे ब्रिफिङ गरेका छन् । परराष्ट्र मन्त्रालयमा बिहीबार आयोजित कूटनीतिक ब्रिफिङमा विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, विश्व बैंक र एसियाली विकास बैंक एवं संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू उपस्थित थिए । मन्त्री खनालले रसुवागढीस्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी…

Read More

भोटेकोशी बाढीपछि मुख्य राजमार्ग बन्द, वैकल्पिक बाटोबाट राहत लैजान सास्ती

काठमाडौं । भोटेकोशी बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध भएपछि रसुवा जाने वैकल्पिक सडक प्रयोग गर्नुपर्दा राहत सामग्री बोकेर हिँडेका स्वयंसेवक तथा यात्रुहरुले सास्ती खेप्नुपरेको छ । मुख्य सडक बन्द भएपछि रसुवा जाने राहत सामग्री बोकेका सवारीसाधनले छहरे, बाहुनबेँसी, सरमथली, पाटीखर्क हुँदै घिचेतको वैकल्पिक रुट प्रयोग गरिरहेका छन्। तर सडक बिग्रिएको, ठाउँ–ठाउँमा जाम भएको तथा बाटो…

Read More

प्रधानमन्त्रीले कुलमानसँग सोधे : सुरुङभित्र फसेकाको उद्धार कसरी गर्ने ?

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री निवासमा बिहीबार भएको भेटमा घिसिङले बाढी तथा विपद् प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा देखिएका समस्या र सरकारले तत्काल गर्नुपर्ने कामबारे प्रधानमन्त्रीलाई सुझाव दिएका हुन्। ‘विपद्को अवस्थामा हामीले फिल्डमा भिजिट गरेर धेरै ठाउँमा देखेका, बुझेका र गर्नुपर्ने विषयमा उहाँहरूलाई दिने…

Read More

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज दिउसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा रसुवा बाढी र सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ ।  

Read More

भोटेकोशी बाढी : १ हजार २५२ जनाको शव फेला, ४ हजार २१६ सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म १ हजार २५२ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब ४ हजार २१६ जना अझै सम्पर्कविहीन छन् । प्राधिकरणले सार्वजनिक गरेको दिउँसो १२ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेट अनुसार विभिन्न जिल्लाबाट…

Read More