दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्स्चेन्ज ९नेप्से० मा दोहोरो अंकको सुधार भएको छ । नेप्से परिसूचक २३ दशमलव ७६ अंकले बढेर दुई हजार आठ सय ४३ दशमलब ६२ विन्दुमा पुगेर बन्द भएको छ । नेप्सेमा कारोबारमा आएका दुई सय ३० कम्पनीले नौ करोड ७७ लाख चार सय ४३ कित्ता सेयर कारोबार गर्दा कुल…

Read More

नेप्सेमा दोहोरो अंकको गिरावट,सात अर्ब माथिको कारोबार

साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्स्चेन्च (नप्से)मा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसूचक १७ दशमबल ७५ अंकले घटेर दुई हजार ८१९ दशमलब ८७ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । २२६ कम्पनीले १३ करोड चार लाख तीन हजार ३१२ कित्ता सेयर खरिदबिक्री गर्दा कुल सात अर्ब ७७ करोड ७५ लाख…

Read More

प्राइम कमर्सियल बैंकको नाफामा गिरावट

प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् तीन महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार बैंकको खुद नाफा तीन दशमलव ९० प्रतिशतले घटेर ९७ करोड ७९ लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले एक अर्ब एक करोड ७६ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको…

Read More

एनआईसी एसियाको नाफामा १५ दशमलव ६४ प्रतिशतको वृद्धि

एनआईसी एसिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा एक अर्ब १८ करोड छ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ दशमलव ६४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले एक अर्ब दुई करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिसम्ममा बैंकको वितरणयोग्य नाफामा…

Read More

एभरेष्ट बैंकको नाफामा ७२ प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी पनि बढ्यो

एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् तीन महिनासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ५७ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२ दशमलव ९२ प्रतिशत बढी हो ।…

Read More

नेपाली बजारमा भित्रिए जोङसेनका मोटरसाइकल र स्कुटर

नेपाली बजारमा जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा रिजोन मोटर्स बिजनेस प्रालिले यी मोटरसाइकल र स्कुटर भित्र्याएको हो । आरएक्स–३ र जेड–वान मोटरसाइकल तथा जेडटी६ स्कुटर नेपाली बजारमा भित्रिएको छ । यी मोटरसाइकल र स्कुटरको मूल्य क्रमशः ६ लाख १९ हजार, २ लाख ७९ हजार र…

Read More

राष्ट्र बैंकद्वारा कोरोनाबाट अति प्रभावित व्यवसायीक संस्थाहरुसँग पुनरकर्जा आवेदन माग

कोभिड १९ (कोरोना) महामारीका कारण अति प्रभावितको सूचीमा परेका विभिन्न पेशा व्यवसाय क्षेत्रलाई नेपाल राष्ट्र बैंकले पुनरकर्जाको लागि आवेदन माग गरेको छ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै कोरोनाबाट अति प्रभावित र मध्यम प्रभावित विभिन्न २४ क्षेत्रका व्यवसायीक संस्थाहरुलाई चालू आर्थिक वर्ष २०७८र७९ को लागि बैंक तथा वित्तीय संस्थाहरूसँग पुनरकर्जाको लागि आवेदन माग…

Read More

सेयर बजार ५५ दशमलव ५० अंकले बढ्यो

साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से आइतबार ५५ दशमलव ५० अंकले बढेर दुई हजार आठ सय ३७ दशमलब ६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । कारोबार रकम पनि बढेको छ । नेप्सेमा सात अर्ब ८२ करोड ३२ लाख बराबरको कारोबार भएको छ । कारोबारको आधारमा आइतबार…

Read More

आँखुखोला जलविद्युत कम्पनीको नाफा तीन महिनामा तीन करोड ३० लाख

आँखुखोला जलविद्युत कम्पनीले चालू आवको पहिलो त्रैमासिक अर्थात् (तीन महिना)को वित्तीय विवरण आइतबार सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा तीन करोड ३० लाख २० हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा दुई दशमलव चार प्रतिशतले घटी हो । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा तीन करोड…

Read More

नबिल बैंकको कर्जा पोखरा विश्वविद्यालयका उद्यमशील विद्यार्थीलाई

नबिल बैंक र पोखरा विश्वविद्यालयबीच ‘दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँच’ कार्यक्रम संचालनका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल शाह र पोखरा विश्वविद्यालयको तर्फबाट मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले हस्ताक्षर गरेका छन् । नबिल बैंकले विश्वविद्यालयको उद्यमशीलता विकासमा स्नातक कार्यक्रमअन्तर्गतका उद्यमशील परियोजना सञ्चालन…

Read More

पहिलो त्रैमाससम्ममा चन्द्रागिरी हिल्सको वित्तीय अवस्थामा सुधार

चन्द्रागिरी हिल्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक भएको सो वित्तीय विवरणअनुसार कम्पनीको नोक्सानीमा गत वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नोक्सानी घटेर सुधार आउँदै गएको छ । यसअवधिमा नोक्सानी चार करोड ८४ लाख रुपैयाँले घटेको हो । अघिल्लो वर्ष यसैअवधिमा कम्पनी आठ करोड ७१…

Read More

सिटिजन्स बैंकको ९१ लाख ४८ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत

सिटिजन्स बैंकको ९१ लाख ४८ हजार आठ सय २२ दशमलव दुई कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ । सिटिजन्स बैंकले सिर्जना फाइनान्स कम्पनी लिमिटेडलाई १,० दशमलव ९५ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । उक्त सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार…

Read More

नेपाल लाइफको बीमा शुल्क इसेवाबाट भुक्तानी, जिते आइफोन १२ उपहार

नेपाल लाइफ इन्स्योरेन्सले ल्याएको योजना अनुसार बीमा शुल्क (प्रीमियम) इसेवाबाट भुक्तानी गर्ने बीमितहरुमध्ये एकले लक्की ड्र मार्फत आइफोन १२ हात पारेका छन् । नेपाल लाइफको कार्यालयमा एक कार्यक्रमका बीच लक्की ड्र मार्फत छनोट भएका विराटनगर निवासी विज्ञान दाहाललाई कम्पनीका नायब महाप्रबन्धक अमित केयालले आइफोन १२ प्रदान गरेका थिए । नेपाल लाइफका नायब महाप्रबन्धक केयालले डिजिटल…

Read More

कात्तिक मसान्तभित्र पोल भाडा सम्झौता गर्न प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक मसान्तभित्र पोल भाडा सम्झौता गर्न इन्टरनेट सेवाप्रदायक संस्थालाई निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै नेपाल विद्युत् प्राधिकरणसँग पोल भाडा सम्झौता गर्न निर्देशन दिएको हो । प्राधिकरणले सार्वजनिक गरेको सूचनामा भनिएको छ- ‘नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता नगरी टेलिफोनरइन्टरनेट सेवा सञ्चालन गरिरहेका सेवा प्रदायकले विद्युत्का पोल प्रयोग गरेको स्थान,…

Read More

दोहोरो अंकले बढ्यो नेप्से

साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज १३ दशमलव चार अंकले बढेर दुई हजार सात सय ८२ दशमलब १६ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । बुधबार नेप्से १८ दशमलव ६ अंकले बढेर दुई हजार सात सय ६९ दशमलब १३ विन्दुमा पुगेको थियो । नेप्से बढे पनि…

Read More

राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दै

नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकहरुमा देखिएको तरलता अभावलाई टार्न आज बिहीबार केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो १४ दिनका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई जारी गर्ने भएको हो । उक्त रिपोको आजै बोलकबोल गर्नेछ । रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले…

Read More

प्राइम कमर्सियल बैंकले नेरुडेको संस्थापक सेयर लिलाम बिक्री गर्दै

प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयर लिलाम बिक्री गर्ने भएको छ। बैंकले लघुवित्तको एक लाख १३ हजार ५०० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्न लागेको हो । बैंकले बढाबढ प्रक्रियामार्फत बिक्री गर्नेछ । सो सेयर खरिदका लागि २३ कात्तिकदेखि १ मंसिरसम्म शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।…

Read More

मध्यभोटेकोशीको आईपीओ शुक्रबार बिहान बाँडफाँट हुने

मध्यभोटेकोशी जलविद्युत कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । आईपीओको बाँडफाँट शुक्रबार बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा हुने तय भएको छ । आईपीओ बिक्री बन्द हुँदासम्म यसमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट तीन करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो । जुन…

Read More

नेप्सेमा दोहोरो अंकको वृद्धि, साढे ६ अर्ब माथिको कारोबार

साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । १८ दशमलव ६ अंकले बढेर आज नेप्से दुई हजार सात सय ६९ दशमलब १३ विन्दुमा पुगेको छ । मंगलबार नेप्से ७८ दशमलव ८२ अंकले बढेर दुई हजार सात सय ५१ दशमलब सात विन्दुमा पुगेको थियो । आज ६ अर्ब…

Read More

सुनको मूल्य तोलामा ६ सयले घट्यो

साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएकोमा बुधबार ६ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो । बुधबार छापावाल सुनप्रति १० ग्राम ७८ हजार ८७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी,…

Read More