पीएम कप: बागमतीको दोस्रो जित

प्रदेश २ लाई ५ विकेटले पराजित गर्दै बागमती प्रदेशले प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित  टियु मैदानमा प्रदेश २ ले दिएको १५५ रनको लक्ष्य बागमतीले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १५६ रनको बनायो । बागमतीका लागि ईशान पाण्डेले सर्वाधिक ३२ रन जोडे । यस्तै,, लक्की कठायतले…

Read More

डिफेन्डिङ च्याम्पियन गण्डकी आर्मीसँग पराजित

त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजीत गरेको छ । बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा आर्मीले ३-१ को सेटले डिफेण्डिङ च्याम्पियन गण्डकीलाई हराएको हो । आर्मीको फाईनल प्रवेश जीवितै छ । पहिलो सेटमा आर्मी २५-१५ स्कोरले आफ्नो पक्षमा पा¥यो । दोस्रो सेट जित्दै गण्डकीले लय समात्यो । दोस्रो सेट २०-२५ सेटमा गुमाएको आर्मीले तेस्रो सेट २५-१५ को…

Read More

एभीसी सेन्ट्रल जोनमा नेपाल लगातार च्याम्पियन

नेपाली राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोस्रो पटक एभीसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको उपाधि जितेको छ । मंगलबार बंगलादेशको ढाकामा सम्पन्न फाइनलमा महिला टोलीले उज्वेकिस्तानलाई ३-२ को सेटमा हरायो । प्रतियोगितामा बलियो मानिएको उज्वेकिस्तानलाई नेपालले समूह चरणमा नै सोझो सेटमा हराएको थियो । तर, फाइनलमा सुरुवाती सेटबाटै आक्रामक देखिएको उज्वेकिस्तानले नेपालसामू…

Read More

संकटा तेस्रो स्थानमा, बीबीसीको तेस्रो हार

ब्रिगेड ब्वाइज क्लब (बीबीसी) विरद्ध ३-० को सहज जितसहित संकटा क्लब सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो खेलमा संकटाको सहज जितमा उत्तम राईले दुई गोल गर्दा लक्ष्मण रुचालले एक गोल गरे । १२औँ मिनेटमा उत्तम राईको गोलमा संकटाले अग्रता लियो । २८औँ मिनेटमा उत्तमले संकटाको अग्रता दोब्बर…

Read More

संकटा तेस्रो स्थानमा, बीबीसीको तेस्रो हार

ब्रिगेड ब्वाइज क्लब (बीबीसी) विरद्ध ३-० को सहज जितसहित संकटा क्लब सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो खेलमा संकटाको सहज जितमा उत्तम राईले दुई गोल गर्दा लक्ष्मण रुचालले एक गोल गरे । १२औँ मिनेटमा उत्तम राईको गोलमा संकटाले अग्रता लियो । २८औँ मिनेटमा उत्तमले संकटाको अग्रता दोब्बर…

Read More

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई

विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।  एपिएफले प्रदेश १ लाई सात विकेटले हराउँदै उपाधि जितेको हो । एपीएफले ३४ बलअघि नै सहज जित पाएको थियो । जितका लागि ६७ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले १४ ओभर २ बलमा ३ विकेट गुमाउँदै ६८ रन बनायो । एपीएफको जितमा विकेट किपरसमेत रहेकी…

Read More

यु-१९ एसिया कप: नेपाल टस हारेर फिल्डिङमा

यूएईको सारजाहमा श्रीलंकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो । दोस्रो खेलमा जित्नै पर्ने दबाबमा रहेको नेपाल यदि हारले भने एक खेलअघि नै समूह चरणबाट बाहिरिनेछ । यता, श्रीलंका भने दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा कुवेतलाई २७४ रनले पराजित गरेको थियो…

Read More

एपीएफलाई उपाधि जित्न ६८ रनको लक्ष्य

कप्तान सीता राना मगरले घातक बलिङ गरेपछि विभागीय टोली एपीएफले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा उपाधि जित्न ६८ रनको सामान्य लक्ष्य पाएको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनाएको हो । प्रदेश १ का लागि कप्तान रुबिना क्षेत्रीले ४६…

Read More

प्रशिक्षक भट्ट भन्छन्- शान्ति र सुनिताको प्रदर्शनले खेल जित्यौं

नेपाली राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक जगदिश भट्टले स्पाइकर शान्ति थारु र मिडब्लकर सुनिता खड्काको प्रदर्शनले श्रीलंकाविरुद्ध पुनरागमन जित हात पारेको बताएका छन् । बिहीबार बंगलादेशकाे राजधानी ढाकामा भएको एभीसी एसियन सिनियर महिला तथा पुरुष सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाल २-० सेटले पछि परेको स्थितिमा पुनरागमन गर्दै श्रीलंकालाई ३-२ को सेटमा पराजित गरेको थियो ।…

Read More

महिला राष्ट्रिय क्रिकेट : सेमिफाइनल समीकरण पूरा

सुदूरपश्चिम प्रदेशको जितसँगै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार भएको अन्तिम खेलमा सुदूरपश्चिमले प्रदेश २ लाई ८७ रनले पराजित गरेसँगै सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो । यसअघि समूह ‘ए’ बाट प्रदेश १ र लुम्बिनी प्रदेश तथा समूह ‘बी’ बाट एपीएफले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । बिहीबार…

Read More

नेपाली क्रिकेटको विवाद के हो ?

नेपाल क्रिकेट सङ्घ क्यानको बुधवार बसेको आकस्मिक बैठकले ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीलाई कप्तान र उपकप्तानको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ । अन्य दुई खेलाडी सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि कारबाही गर्दै ती सबै खेलाडीलाई आगामी छ महिनाका लागि ’सेन्ट्रल कन्ट्र्याक्ट’ अथवा तलब सुविधा नदिने निर्णय गरेको छ । सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीको…

Read More

यु–१९ महिला साफ च्याम्पियनसिप: भारतलाई रोके नेपाल फाइनलमा

सिंगल राउण्ड रोबिनको आधारमा जारी यु–१९ महिला साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले चिरपरिचित भारतको सामना गर्दैछ । जारी साफमा शीर्ष स्थानमा रहेको नेपालले तेस्रो स्थानको भारतको सामना गर्न लागेको हो । बंगलोदशको राजधानी ढाकामा हुने खेल दिउँसाे ३ बजे सुरु हुनेछ । नेपाललाई प्रतियोगितामा लगातार दोस्रो पटक फाइनलमा पुग्ने अवसर छ । नेपालले भारतविरुद्ध बराबरी…

Read More

साफ यू-१९ महिला फुटबलमा भुटानलाई हराउने दाउमा नेपाल

सुरुआती दुई खेलबाट ४ अंक जोड्दै उपाधि यात्रा कायम राखेको नेपालले साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको तेस्रो खेलमा शुक्रबार भुटानको सामना गर्दैछ । बंगलादेशको ढाकामा हुने खेल नेपाली समय अनुसार साँझ पाैने ७ बजे सुरु हुनेछ । भुटानविरुद्ध मैदानमा उत्र्दा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । फाइनल प्रवेशको सम्भावना कायम राख्न नेपाललाई भुटानविरुद्ध जितको विकल्प…

Read More

शीर्ष टोली सिटी, लिभरपुल र चेल्सी विजयी

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएका फरक खेलमा शीर्ष टोली म्यानचेष्टर सिटी, लिभरपुल र चेल्सी विजयी भएका छन् । घरेलु मैदान इतिहास स्टेडियममा भएको खेलमा सिटीले १० खेलाडीमा सीमित उल्भ्सलाई १-० अन्तरले पराजित गरेकाे हाे । सिटीका लागि खेलको ६६औँ मिनेटमा रहिम स्टर्लिङले पेनाल्टीमार्फत् विजयी गोल गरे । बाँकी समय दुबै टोलीले गोलकाे प्रयास गरेपनि…

Read More

ए डिभिजन लिग : शेर्पाले पुलिससँग अंक बाढ्यो

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबारकाे खेलमा पहिलो मिनेटमै हिमालयन शेर्पा क्लबले लिएको अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लबसँग १-१ गाेलकाे बराबरी खेलेको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएकाे खेलमा पहिलो मिनेटमै शेर्पाका विश्वास श्रेष्ठले गोल गरेका थिए । खेलकाे एक मिनेट पनि नबित्दै पेनाल्टी एरिया बाहिरबाट शेर्पाका कप्तान विश्वासले गरेको प्रहार पुलिसका गोलकिपर सत्रुघन…

Read More

अग्रता जोगाउन नसक्दा फ्रेन्ड्सले थ्री स्टारसँग अंक बाँड्याे

सुरुआती अग्रता जोगाउन नसक्दा फ्रेन्ड्स क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा छिमेकी थ्री स्टारसँग अंक बाँड्न बाध्य भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ललितपुरे प्रतिद्वन्द्वीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । पहिलो हाफमा कुनै गोल नहुँदा दोस्रो हाफमा दुवै गोल भएका थिए । खेलमा अग्रता भने फ्रेन्ड्सले बनायो । ५१औं मिनेटमा…

Read More

म्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दै

इंग्लिस प्रिमियर लिगमा आज (शुक्रबार बिहान) दुई खेल हुँदै छन् । १४औँ चरणअन्तर्गत आजकाे खेलमा म्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दैछन् । युनाइटेडकाे घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समयअनुसार राति २ बजे हुँदैछ । । भ्रमणकारी टोली आर्सनल खराब लयमा रहेको युनाइटेडलाई हराउँदै तालिकामा सुधार गर्ने दाउमा छ । १३ खेलमा २३ अंक बटुलेको…

Read More

सहिद स्मारक लिग : भोलिबाट तेस्रो चरणका खेल

सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणका खेल भोलि (शुक्रबार) बाट सुरु हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगका तेस्रो चरणका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । चार दिनसम्म चल्ने तेस्रो चरणमा तीन दिन दुई खेल हुनेछ भने एक दिन एक मात्रै खेल हुने तालिका सार्वजनिक भएको छ । दिनमा दुई…

Read More

यी हुन् आईपीएलमा ‘रिटेन’ हुने आठ टोलीका २७ खेलाडी

आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ का लागि आठ फ्रेन्चाइज टोलीले खेलाडी ‘रिटेन’ गरेका छन् । यस वर्षबाट १० टोलीले आईपीएल खेल्दै गर्दा पुराना आठ टोलीले कुल २७ खेलाडी ‘रिटेन’ गरेका हुन् । १५औँ संस्करणको आईपीएलका लागि आयोजक भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले ‘मेगा अक्सन’ गर्दैछ  । त्यसअघि आयोजकले फ्रेन्चाइज टोलीलाई बढीमा चार खेलाडी रिटेन गर्न अनुमति दिएको छ ।…

Read More

मेस्सीको तीन असिस्ट, पिएसजीको जित

स्टार खेलाडी लिओनल मेस्सीले तीन असिस्ट दिएपछि फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ । आइतबार भएको खेलमा पीएसजीले १० खेलाडीमा सीमित सेन्ट इटिएनलाई ३-१ अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा मेस्सीले तीन असिस्ट दिँदा मार्विन्होसले २ तथा एन्जेल डि मारियाले १ गोल गरे । जितसँगै पीएसजीले १५…

Read More