ए डिभिजन विशेष : पहिलो लिग स्मरणीय बनाउने दाउमा सातदोबाटो

पहिलो पटक ‘बी’ डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लबले ३ मंसिर (शुक्रबार) बाट सुरू हुने लिगमा नवप्रवेशी क्लबको रूपमा शीर्ष डिभिजनको लिग खेल्दै छ । सामान्यतया पहिलो पटक शीर्ष डिभिजन लिग खेल्दै गरेको कुनै पनि टोलीलाई अनुभवबिना लिग खेल्न सहज हुने छैन । यस्तै अवस्थामा रहेको सातदोबाटोले भने सुरुवाती लिगमै उत्कृष्ट प्रदर्शन दिने योजना बनाएको…

Read More

ए डिभिजन लिगका लागि कतार एयरवेजसँग सम्झौता नवीकरण

शीर्ष डिभिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार एयरवेजबीच सम्झौता नवीकरण भएको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मलेन आयोजना गर्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद एल इमामले सम्झौता पत्रमा हस्ताक्षर गरे । कतार एयरवेज थप एक वर्षका लागि लिगको प्रायोजनको सम्झौता…

Read More

खेलाडीको ‘अनौठो’ उत्सव, जुत्तामा हालेर बियर पिए भिडियो सहित:

अष्ट्रेलियाले टी-२० विश्वकप २०२१ को उपाधि जितेको छ। एकदिवसीय विश्वकपको पाँच पटकको च्याम्पियन अस्ट्रेलियाको यो पहिलो टी-२० विश्वकप हो। आइतबार दुबईमा भएको फाइनलमा आरोन फिन्चको नेतृत्वमा रहेको टोलीले न्युजिल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो। जितपछि अस्ट्रेलियाले खुसीयाली मनायो। टोलीको उत्सव हवाइजहाजमा पनि जारी थियो। अष्ट्रेलियालाई जितका लागि १७३ रन आवश्यक थियो। अस्ट्रेलियाको जितमा मिचेल मार्स…

Read More

रारा म्याराथन ११ वैशाखमा

आगामी ११ वैशाखबाट रारा म्याराथन आयोजना हुने भएकाे छ । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालबाट सुरू हुने सो म्याराथन जुम्लामा पुगेर समापन हुनेछ। अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथन पर्यटन विकास, खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा कोसेढुंगा सावित हुने अपेक्षा गरिएको इभेन्ट्स संयोजक चक्रबहादुर चन्दले बताए। ‘प्रमुख पर्यटकीय गन्तव्‍य रारा ताल र…

Read More

आईसीसी टी-२० विश्वकप फाइनल : यी पाँच स्टार खेलाडीमा एक नजर

आईसीसी टी-२० विश्वकप २०२१ को उपाधि भिडन्तमा आज आइतबार न्युजिल्याण्ड र अष्ट्रेलिया भिड्दैछन्। सेमिफाइनलमा इंग्ल्यान्डलाई हराएर न्युजिल्याण्ड फाइनल पुगेको थियो भने  अष्ट्रेलियाले पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो। यस खेलमा विश्वले नयाँ विश्व च्याम्पियन पाउनेछ। सन् २००७ मा सुरु भएको टी-२० विश्वकपमा यी दुवै टोलीले उपाधि उचाल्न सकेका छैनन्। सन् २०१० मा अस्ट्रेलिया फाइनलमा पुगेको…

Read More

महिला क्रिकेट टोली कतार प्रस्थान, टी-२० श्रृखंला खेल्ने

कतारसँग हुने तीन टी-२० श्रृखंलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतार प्रस्थान गरेको छ । नेपाली टोलीले आइतबार बिहान कतारको उडान भरेको हो । २२ देखि २८ नोभेम्बरसम्म हुने आईसीसी महिला टी-२० विश्वकप अन्तर्गत एसियाली छनोट तयारीमा रहेको नेपाली महिला टोलीले कतारसँग तीन टी-२० श्रृंखला खेल्नेछ । छनोट दुबईमा हुनेछ । छनोटका लागि नेपालले…

Read More

डि मारियाको निर्णायक गोलमा अर्जेन्टिना विजयी

एन्जेल डि मारियाको निर्णायक गोलमा अर्जेन्टिनाले कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा उरुग्वेलाई पराजित गरेको छ। शनिबार बिहान उरुग्वेको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै आठौं जित हासिल गरेको हो । अर्जेन्टिनाको जितमा कप्तान समेत रहेका एन्जेल डि मारियाले खेलको सातौं मिनेटमा निर्णायक गोल गरे । नियमित कप्तान लियोनल मेस्सी…

Read More

केनको ह्याट्रिकमा इंग्ल्याण्ड जित, पोल्याडको छैटौं जित

कप्तान ह्यारी केनको ह्याट्रिकमा इंग्ल्याण्डले कतार विश्वकप अन्तर्गत युरोपियन छनोटमा सानदार जित निकालेको छ । बेम्वली रंगशालामा कप्तान ह्यारी केनको ह्याट्रिकमा इंग्ल्यान्डले अल्वानियामाथि ५-० को सानदार जित निकालेको हो । इंग्ल्याण्डको जितमा कप्तान केनले १८, ३३ र ४५ मिनेटपछि थपिएको १ मिनेटमा ह्याट्रिक पूरा गरे । ह्यारी मगाएरले ९ मिनेट तथा जार्डन हेण्डरसनले २८ मिनेटमा…

Read More

जर्जिन्हो पेनाल्टीमा चुक्दा इटली रोकियो

अन्तिम मिनेटमा भारको सहयोगमा पाएको पेनाल्टी अवसर खेर फाल्दा युरो विजेता इटली कतार विश्वकप अन्तगर्त युरोपेली छनोटमा स्विट्जरल्यान्डसँग अंक बाँड्न बाध्य भएको छ । शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा ९० मिनेटमा पाएको पेनाल्टीलाई मिडफिल्डर जर्जिन्होले बाहिर प्रहार गर्दा इटली २-१ को अग्रता बनाउन चुकेको हो । यस नतिजासँगै इटालीले सिधै विश्वपकमा छनोट हुने मौका…

Read More

ललितपुर महिला लिगमा छनोट

ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग २०७८ को लागि छनोट भएको छ । शुक्रबार एन्फा कम्प्लेक्समा भएको पहिलो सेमिफाइनल खेलमा झापाको कनकाई नगरपालिकालाई १-० गोल अन्तरले पराजित गर्दै फाइनल पुगेसँगै ललितपुर राष्ट्रिय लिगमा स्थान बनाउन सफल भएको हो । ललितपुरको जितमा कप्तान निर्मला विकले एक मात्र गोल गरिन् । नेपाल पुलिस क्लबको फरवार्डसमेत रहेकी…

Read More

जर्मनी, क्रोएसिया र रसियाको आधा दर्जन गोल

जर्मनी, क्रोएसिया र रसियाले कतार फिफा विश्वकप अन्तर्गत युरोपियन छनोटको सानदार जित निकालेका छन् । बिहीबार राति भएका खेलमा जर्मनी, क्रोएसिया र रसियाले आफ्ना विपक्षीविरुद्ध आधा दर्जन गोल गरेका हुन् । समूह ‘एच’ को खेलमा क्रोएसियाले घरेलु टोली माल्टामाथि ७–१ को फराकिलो जित निकाल्यो । क्रोएसियाको सानदार जितमा लोभ्रो माजेरले दुई तथा इभान पेरिसिस, डुजे…

Read More

उपमेयर कपमा आज सेमिफाइनल खेल

मेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबलमा आज शुक्रबार सेमिफाइनलका खेल आयोजना हुँदैछन् । दिनको पहिलो सेमिफाइनल खेलमा १२ बजे झापाको कनकाई नगरपालिका र ललितपुर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । अन्तिम आठको खेलमा कनकाईले गोदावरी नगरपालिकालाई ३-० गोल अन्तरले पराजित गर्दा ललितपुरले शिवसताक्षी धाम नगरपालिकामाथि जित निकालेको थियो । दोस्रो सेमिफाइनलमा दिउँसो ३ बजे गौरीगंगा नगरपालिका…

Read More

पोर्चुगल रोकियो, स्विडेन पराजित हुँदा स्पेनको कठिन जित

पाब्लो सराबियाको निर्णायक गोलमा स्पेनले कतार फिफा विश्वकप तथा युरोपियन छनोट खेलमा कठिन जित निकालेको छ । बिहीबार राति भएको समूह ‘बी’को खेलमा स्पेनले ग्रीसलाई १-० गोल अन्तरले पराजित गरेको हो । २६औँ मिनेटमा पाब्लो सराबियाले गरेको पेनाल्टी गोल निर्णायक भए पनि स्पेनले महत्वपूर्ण ३ अंक हासिल गरेको हो । समूह ‘बी’ कै अर्काे खेलमा…

Read More

फिफा विश्वकपमा छनोट भयाे ब्राजिल

ब्राजिलले कतार फिफा विश्वकपमा स्थान पक्का गरेको छ । शुक्रबार बिहान भएको खेलमा कोलम्वियालाई १-० गोल अन्तरले पराजित गर्दै ब्राजिल दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा ९ अंकको अग्रता बनाउँदै विश्वकपमा छनोट भएको हो । १२ खेलमा ११ जित र १ बराबर खेलेको ब्राजिल ३४ अंक बनाएर ६ खेल बाँकी रहँदै विश्वकपमा स्थान पक्का गरेको हो…

Read More

लिग खेल्ने नखेल्ने निर्णय लिएको छैन (किरण चेम्जोङसँगकाे अन्तर्वार्ता)

देशकै शीर्ष डिभिजनको शहीद स्मारक ए डिभिजन लिग ३ मंसिरबाट सुरू हुँदै छ । कुल १४ टोलीको सहभागीता रहने फुटबल लिग नजिकिँदै गर्दा सम्पूर्ण टोलीहरू तयारीमा व्यस्त छन् भने कति क्लबलाई अझै पनि खेलाडी अनुबन्धनमा भ्याइनभ्याइ छ । लिगको तालिका सार्वजनिक भइसकेको छ । दशरथ रंगशालामा ‘फ्लड लाइट’मा हुने उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र नव प्रवेशी क्लब…

Read More

कोहली बाहिरै, रोहितलाई कप्तानी जिम्मा

विश्वकपमा खराब प्रदर्शन गरेको भारतले न्यूजिल्यान्ड भ्रमणका लागि रोहित शर्मालाई कप्तानको जिम्मेवारी दिएको छ । नोभेम्बर १७ बाट सुरु हुने न्यूजिल्यान्डविरुद्ध तीन टी-२० खेल शृंखलामा शर्माले १६ सदस्यीय टोलीको नेतृत्व सम्हाल्नेछन् । केएल राहुललाई उपकप्तानको जिम्मेवारी दिइएको छ । न्यूजिल्यान्डविरुद्धको शृंखला नयाँ प्रशिक्षक राहुल द्रविडका लागि समेत पहिलो परिक्षण हुनेछ । आइसीसी टी-२० विश्वकप क्रिकेटपछि…

Read More

मनाङ मस्र्याङ्दी क्लबको प्रशिक्षकमा राजेन्द्र

आठौं पटकको सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले यस सिजनको लागि टोलीको प्रशिक्षकमा राजेन्द्र तामाङलाई नियुक्त गरेको छ । २९ कात्तिकबाट सुरू हुने शीर्ष डिभिजनको लिगको लागि मनाङले राजेन्द्रलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको हो । ए लाईसेन्स प्राप्त प्रशिक्षक राजेन्द्रले विदेशी प्रशिक्षक तोपे फुजासँग सहकार्य गरि मनाङको ‘टच लाइन’ समाल्नेछन् । फुजा केहि समयपछि नेपाल फर्कदैछन् । यस…

Read More

एलपीएल क्रिकेटको पब्लिकेसन पार्टनर ओसन

धनगढीमा आगामी माघ दोस्रो साताबाट आयोजना हुने विद्यालय स्तरको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल–६) को पब्लिकेसन पार्टनर ओसन पब्लिकेसन रहने भएको छ । विद्यालय स्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको  लिटल फ्लावर प्रिमियर लिगलाई अनामनगरमा रहेको ओसनले पब्लिकेसन पार्टनरका रूपमा प्रायोजन गरेको हो । प्रतियोगितामा पब्लिकेसन…

Read More

नामिबियामाथि भारतको सानदार जित

आईसीसी टी-२० विश्वकपको समूह चरणबाटै बाहिरिसकेका भारत र नामिबियाबीचको खेलमा भारतले सानदार जित निकालेको छ । सोमबार सुपर-१२ को समूह-२ मा रहेको भारतले नामिबियालाई ९ विकेटले हराउँदै तेस्रो स्थानमा रहँदै विश्वकप २०२१ को अन्त्य गरेको हो । जितका लागि १३३ रनको लक्ष्य पाएको भारतले १५ ओभर २ बलमा २ विकेट गुमाउँदै पूरा गर्‍याे । ओपनर…

Read More

सुनकोशी बाहिरियो, कनकाई अन्तिम आठमा

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकालाई हराउँदै झापाको कनकाई नगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको अन्तिम आठमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको पहिलो खेलमा सुनकोशीलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै कनकाई क्वाटरफाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको दोस्रो चरणको पहिलो खेल निर्धारित ९० मिनेट गोलरहित बराबरीमा समाप्त भएपछि खेलको छिनोफानो सिधै पेनाल्टी सुट…

Read More