नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको लागि एकिकृत निर्देशन २०७८ जारी गरेको छ । बैंकले बिहिबार निफ्रालाई एकिकृत निर्देशन जारी गरेको हो ।
यस अघि पूर्वाधार विकास बैंकलाई जारी गरिएको निर्देशन, २०७५ तथा सो पश्चात २०७८ माघ २६ गतेसम्म जारी गरिएका परिपत्र तथा संशोधनहरु एकीकत गरी एकीकृत निर्देशन, २०७८ जारी गरिएको राष्ट्र बैंकले जनाएको छ । बैंकबाट जारी एकिकृत निर्देशनमा जम्मा १९ विषय रहेका छन् ।
Artha Sanjal






