राष्ट्र बैंकद्वारा निफ्राको लागि एकिकृत निर्देशन जारी

नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको लागि एकिकृत  निर्देशन २०७८ जारी गरेको छ । बैंकले बिहिबार निफ्रालाई एकिकृत निर्देशन जारी गरेको हो ।

यस अघि पूर्वाधार विकास बैंकलाई जारी गरिएको निर्देशन, २०७५ तथा सो पश्चात २०७८ माघ २६ गतेसम्म जारी गरिएका परिपत्र तथा संशोधनहरु एकीकत गरी एकीकृत निर्देशन, २०७८ जारी गरिएको राष्ट्र बैंकले जनाएको छ । बैंकबाट जारी एकिकृत निर्देशनमा जम्मा  १९ विषय रहेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *